प्रतिगमनकारी कदममा साथ नदिन ज्ञापनपत्र बुझाए

काठमाडौं । राज्यको ढुकुटी प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदममा साथ नदिन भन्दै अनेरास्ववियूले स्थानीय निकाय समक्ष ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीद्धारा गरिएको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा रहेको संगठनले जनताको आन्दोलन बढेसँगै केपी ओली...

बर्डफ्लु देखा परेपछि राम्रोसँग मासु पकाएर मात्र खान सुझाव

काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।  बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार...

विदेशी नागरिकलाई युएईले नागरिकता दिने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो...

नेपाली गायक रामजी राष्ट्रगान गाउँदै विश्वयात्रामा

बागलुङ- कोभिड–१९ का कारण विश्वयात्रा एक्कासी रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिनुभएन गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर घुम्ने रहरमा ठेस लाग्दासमेत उहाँ निराश हुनुभएन । “प्रतिकूलतालाई अवसरमा बदलेँ”, ४१ वर्षीय नेपालीले...

जीवनमा यी नौ कुरा, सदा गोप्य राख्नुपर्छ

आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् । दानामानापमानं च नवैतानि सुगोपयेत् ।। अर्थात् आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई हरहमेशा गोप्य राख्नुपर्छ । दैत्यहरुका गुरु शुक्रचार्य महान् नीतिकार पनि थिए । भगवान्...

डा. बाबुराम भट्टराईबाट चुनावमा जान नहुने तीन कारण प्रस्तुत

काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना नभए पनि चुनावमा जान नहुने बताएका छन्। यसका लागि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै संविधान नै धरापमा पर्नसक्ने ३ वटा...

कीर्तिपुर नगर स्तरीय राष्ट्रिय महिला अधिकार मञ्च गठन

कीर्तिपुर नगरपालिका वडा नं. ९ ढाेकासी सामुदायिक भवनमा माघ १७ गते शनिवार कीर्तिपुर नगर स्तरीय राष्ट्रिय महिला अधिकार मञ्च गठन भएकाे छ । साे कार्यक्रमकै सदस्य तथा अधिकारकर्मी रमिला याेञ्जनकाे संयाेजकत्वमा र  वडा स्तरीय महिला...

अदालतले संविधानको प्रतिकुल फैसला गर्छ भनेर कल्पना नगरौं’ : बरिष्ठ भट्टराई (भिडिओसहित)

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास दिलाएका छन् । उनले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरि बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज...

विप्लवलाई ‘फकाउने’ रणनीतिमा प्रम ओली

काठमाडाैं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् । तर उसलाई...

आगामी मे १७ सम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध

रियाव- साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो। नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी...

RECENT POSTS

HOT NEWS