आज सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ पर्नेछ । यसअघि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज...
नेपालमा संघीयतागएपछि पहिलो पटक जनगणना हुँदै
काठमाडौं – ‘राष्ट्रिय जनगणना – २०७८’ अर्थात् नेपालको बाह्रौँ जनगणना २०७८ जेठ देखि शुरु भई असारसम्ममा सकिँदैछ वि. सं १९६८ सालदेखि प्रारम्भ भएको जनगणना कार्य देश संघीयतामा गएपछि पहिलो पटक हुँदैछ ।
यसअघि २०५८ र २०६८...
लागु औषध अफिमसहित पुरुष पक्राउ
काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो...
यस्तो खतरा हुनसक्छ ८ घण्टाभन्दा कम सुत्नेमा
एजेन्सी । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन) को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता...
कोभिड-१९ विरुद्धको खोपबारे जान्नैपर्ने ६ तथ्य
भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन्। भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले...
कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी खुशी
गलकोट - नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा...
इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ १६ बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार...
फुटसलमा रसायन शास्त्र र खेलकुद विभागले जित्याे
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् ।
त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता...
खतरनाक कम्प्युटर भाइरस बन्द
एजेन्सी- संसारको खतरनाकमध्येको कम्प्युटर भाइरस बन्द गरिएको छ। हालै ‘इमोटेट’ नामक खतरनाक मालवेयर नेटवर्क कयौँ देशका अन्तर्राष्ट्रिय प्रहरीको प्रयासले बन्द गरेको सिएनएन बिजनेसले बताएको छ।
मालवेयर नेटवर्क एउटा सफ्टवेयर हो जुन कम्प्यूटर सर्भर, क्लाइन्ट, वा...
दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै
धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ ।
शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार...

























