बेपत्ता परिवारलाई पीडित परिचयपत्र वितरण
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्द्वको घाउलाई निको पार्नु र पीडितलाई न्यायको अनुभूति गराई परिपूरण गर्नु नै भएको बताउनुभएको छ ।
दस वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पीडित परिचयपत्र...
प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच भेटवार्ता
काठमाडौँ - प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको...
कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धमा अदालतको निर्णय नकुरी सडक संघर्ष रोज्याे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धमा अदालतको निर्णय नकुरी सडक संघर्षको कित्ता रोजेको छ ।
सडक संघर्षमा तत्काल जाने कि सर्वोच्च अदालतमा बहसका क्रममा रहेको मुद्दाको फैसला कुर्ने भन्ने दहलफसलबीच सडक...
‘नेपाली चलचित्र जगतको इतिहासलाई पचास मात्र मान्न हुँदैन’
काठमाडाैं - स्वदेशी लगानीमा निर्माण भएर २०२२ सालमा रिलिज भएको फिल्म ‘आमा’ लाई पहिलो नेपाली फिल्म मानिन्छ । यो फिल्मको निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म क्षेत्रले पचास वर्षभन्दा...
देशभर कोरोना भाइरस सङ्क्रमित १५७ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ७४५ जना पुगेको छ...
थप दुइ स्थानमा ट्राफिक लाईट
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै विहिवारदेखि कृष्णपाउरोटी चोक र गैह्रिधारामा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले कृष्णपाउरोटी चोकमा प्राईम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज...
एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे
एजेन्सी – भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् ।
भारतकाे केरलाका पाँच वर्ष तीन महिनाका बालकले नराेकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर...
विन्डोज १० मा यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
विश्वमा हालसम्म धेरै कम्प्युटरहरुमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । कसैको काम विन्डोज सेभेन, कसैकोमा विन्डोज एट र कसैको विन्डोज टेन प्रयोग भइरहेको होला ।
यदी तपाई विन्डोज टेन अर्थात १० प्रयोग गरिरहनु भएको...
डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरे
डोल्पा- कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन्। चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका...
मार्क्सबादी एकता अभियानको संयोजकमा प्रा. अधिकारी चयन
काठमाडौँ । मार्क्सबादी एकता अभियानको संयोजक प्राद्यापक रमेश अधिकारी चयन भएका छन ।
बिहिवार बसेको मार्क्सबादी एकता अभियानको सचिवालय बैठकले अभियानको संयोजकको जिम्मेवारीमा प्राद्यापक रमेश अधिकारीलाई सर्बसम्मतिबाट चयन गरेको हो ।
अभियानका निबर्तमान संयोजक डा. शम्भु...

























