प्रजातन्त्र स्थापना गर्न जीवन बलिदान गर्ने सम्मानमा शहीद दिवस मनाइँदै

काठमाडौं । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष...

प्रम ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्। शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको...

नेता कन्चनलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतकाे आदेश

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेस्रो वरीयताका नेता धमेन्द्र बाँस्तोला (कन्चन)लाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य...

अनलाइनबाटै जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, आवेदन दिन...

काठमाडाैं - राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको हो । जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले कूल ४७ हजार जनशक्ति माग गरेको हो । इच्छुकले...

डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना हुने

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब...

नेपालमा कोरोना संक्रमित आज २१३ थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

प्रम ओलीको पतन हुन्छ : नेता भुषाल

काठमाडौं -  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन हुनेमा अब कुनै शंका नभएको बताएका छन्। बिहीबार बुटवलमा आयोजित विरोधसभामा बोल्दै नेता भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा ओली...

वी.पी. राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं। जापान सरकारले निर्माण गरेको वी.पी. राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । वि.सं.२०७२...

ओमानमा कोरोनाको नयाँ स्वरुपका कारण जमघट हुन निषेध

काठमाडाैं  – कोरोनाको नयाँ स्वरुप देखिएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा पूर्णतया प्रतिबन्ध लगाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको...

प्रतिनिधि सभा विघटनको सिफारिसलाई लिएर राष्ट्रपतिको भूमिकामाथि प्रश्न

अधिवक्ता गोपालकृष्ण घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको सिफारिसलाई परामर्श नगरेकोप्रति अदालतमा प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता घिमिरेले भने, ‘राष्ट्रपति भण्डारीले कसैसँग परामर्श समेत गर्नुभएन। छलफल हुन सक्दथ्यो।...

RECENT POSTS

HOT NEWS