सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना

काठमाडाैं - स्वदेशी तथा विदेशी चलचित्र सुटिङका लागि पहिलो रोजाई बन्दै गएको अन्नपूर्ण गाउँपालिकास्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ कास्की शाखाले मंगलवार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रमको आयोजना गर्दै ‘सिनेमा टुरिजम...

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको...

दश कक्षाकाे एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?

काठमाडौँ, १५ माघ : कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको...

भारतमा बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी

नयाँदिल्ली - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

सगरमाथा इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक

काठमाडौं-  नेपाल स्टक एक्सेन्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको  शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि कम्पनीको शेयर मुल्य १२७० रुपैंया...

उखु किसानलाई भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

 काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जनाए । अग्रवालविरुद्ध...

रक्षा मन्त्रीबाट कोभिड-१९ रोग विरुद्धको खोप केन्द्र अवलोकन

काठमाडाैं -  नेपाल सरकारले नेपाली सेनाको श्री वीरेन्द्र अस्पताललाई कोभिड-१९ बिरुद्धको खोप केन्द्रको रुपमा तोके अनुसार  माघ १४ गते सम्माननिय प्रधानमन्‍त्री एवं रक्षा मन्त्रीबाट उक्त खोप केन्द्रको गतिविधि अवलोकन गर्नु भएको छ । बलाधिकृत रथी...

सुनको मुल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार

काठमाडौँ । विहिबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार...

रेड पाण्डाको छालासहित तीना पक्राउ

काठमाडौं । बाँकेमा रेड पाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुर्खेत...

प्रचण्ड–माधव समूहले माघ २८ गते विशाल प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले यही माघ २८ गते विशाल प्रदर्शन गर्ने भएको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रतिगमनका विरुद्ध २८ गते काठमाडौँमा विशाल जनसभाको आयोजना गर्ने निर्णय गरेको...

RECENT POSTS

HOT NEWS