इन्फ्रास्ट्रक्चरको सेयर सबैलाई न्युनतम ५० कित्ता बाँडफाँड
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक को सेयर भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे सेयर बाँडफाँड गर्ने जनाएको छ।
बैंकको उक्त आईपीओमा १४ लाख...
कोरोना महामारीका कारण बेरोजगारी दरमा अत्यधिक वृद्धि
विश्व व्यवस्थामा कोरोना भाइरसको कहरले अर्थतन्त्र तहसनहस बनाएको छ । हरेक देशमा आर्थिक गतिविधि चलायमान सुस्त भएकाले आर्थिक मन्दीको संकेत देखिएको छ । विश्व बजारको रोजगारी अवसर सिर्जना गर्न नसकेपछि ठूलो संकट पैदा भएको...
खोपको आशसँगै नयाँ प्रजातिको त्रास
काठमाडौँ । गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो...
स्वस्थानी ब्रतकथा आजदेखि सुरू
काठमाडाैं - हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ।
बर्षैपिच्छे पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा...
न्यूनतम तापक्रम घट्दै जाने सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा बादल भरिदै गएकाले देशभरको न्यूनतम...
कलेजोमा समस्याका कारण पत्रकार दाहालको निधन
काठमाण्डौ/ नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् तथा ताजा खबर साप्ताहिकका सम्पादक फणीन्द्र दाहालको निधन भएको छ ।
केही दिनपहिला कलेजोमा आएको समस्याका कारण उपचारको लागि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आईसियुमा उपचाररत...
बामदेव गौतमको संयोजकत्वमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा
काठमाडौं । डबल नेकपाका उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभा हिजो माघ १४ गते बुधवार सम्पन्न भएको छ । ललितपुरको धोबिघाट स्थित शिद्धार्थ कटेजको सभाहलमा घोषणा सभा सम्पन्न भएको हो । सभाकक्षमा अभियानका...
यसकारण हप्तामा दुई दिन बिदा दिने योजना अन्योलमा
सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल कार्यान्वयनमा नआउने देखिएको छ । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले जोडतोडका साथ उठाएको दुई दिन बिदाको विषयको कार्यान्वयन नै अन्योल बनेको छ । कोभिड–१९ ले...
तीस बर्षको उमेरपछि खानै नहुने सात चिज
आहारमा विशेष ध्यान दिनुहोस्
३० बर्ष को उमेरपछि शरीर पहिले जस्तो फूर्तिलो हुँदैन। उमेरको समान चरणमा, महिला र पुरुषहरूको शरीरमा त्यहाँ धेरै परिवर्तनहरू छन्, जसको कारण यो फिट रहन चुनौतीपूर्ण हुन्छ। हर्मोनमा परिवर्तनहरूका कारण आँखाको...
कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ नौ हजारभन्दा बढीले लगाए
कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए।
भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको...

























