मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ
काठमाडौंं- ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको हो...
तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न
ललितपुर । गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर...
आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु गरेका छन् । अभियान धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।
एकता अभियानको घोषणाको मञ्चमा गौतमसहित पूर्वमन्त्री हरि पराजुली,...
आजबाट कोरोना भाइरसविरुद्ध खोपको प्रयोग शुरु
काठमाडौं । नेपालले आजबाट कोरोना भाइरसविरुद्ध खोपको प्रयोग शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गरेका हुन् ।
भारतले अनुदानस्वरुप दिएको १० लाख डोज खोप स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताा राखेर प्रयोगमा ल्याउन शुरु भएको...
बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु
काठमाडौं । नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । तर, प्रधानमन्त्रीले भने खोप लगाउने छैनन् ।
खोप पहिलो...
उच्च शिखर विजेतालाई विभिन्न मानपदवी दिने घोषणा
काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट...
प्रधानमन्त्री ओलीले गर्न नहुने काम गरेपछि राष्ट्रपतिले हेर्नुपथ्र्यो
काठमाडौँ स् पूर्वराष्ट्रपति डा.रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्। ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ नागरिक फ्रन्टलाइनसँग पूर्वराष्ट्रपति यादवले...
कोभिड—१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने
काठमाडाैं - कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । माघ १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पतालका...
आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी...
प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अवहेलना मुद्दा दर्ता
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई थान अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन्। अदलतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध दुई थान अदालतको अवहेलना मुद्दा दर्ता भएका हुन्। अधिवक्ता...

























