राष्ट्रिय परिचयपत्र नम्बर अध्यावधिक नभएमा पेन्सन रोक्का हुने

काठमाडाैं । पेन्सन अर्थात निवृत्तभरण लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर हुने भएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई अनुरोध गरेको छ । सरकारले यसअघि नेपाल राजपत्रमा प्रकाशित...

वैदेशिक रोजगारी न्यूनीकरणमा सहयोग गर्न विश्व बैंकसँग आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्  ।  श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक...

सुरसाधक गुरुदेव कामतको मिर्गौला रोगका कारण निधन

काठमाडौं । सुरसाधक गुरुदेव कामतको मिर्गौला रोगका कारण बिहीबार बिहान निधन भएको छ । ६९ वर्षीय सुरसाधक कामतले “काठमाडौँमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलासिस गराउँछु,” भन्दै सामाजिक सञ्जालमा असार २८ गते ‘स्टाटस’...

काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरूआत

काठमाडौं । नेपालले काठमाडौँमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित...

सहकारी पीडितहरूले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

काठमाडाैं । सहकारी पीडितहरूले बिहीबार बिहान मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका छन्। करिब तीन महिनादेखि लगातार आन्दोलनमा रहेका पीडितहरूले सहकारीमा फसेको आफ्नो रकम फिर्ता ल्याउन कुनै काम नभएको भन्दै आन्दोलन गरेका हुन्। गत जेठ...

कामपा ८ वडाको भवन उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन बिहीबार उद्घाटन गरिएको छ । २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा बनाउन थालिएको उक्त भवन मौलिक शैली र स्थानीय संस्कृति झल्किने किसिमको छ । महानगरपालिकाको तीन...

थुम्लुङ्ग जलविद्युत् आयोजना  ४.३ मेघावाटमा ऋण लगानीगर्ने सम्झौता

काठमाडौं । फेदीखोला हाईड्रो पावर कम्पनी प्रालि र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना  ४.३ मेघावाटमा ऋण लगानीगर्ने सम्झौता २०८१ श्रावण १७ गते सम्पन्न भएको छ। सम्झौतामा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका तर्फबाट पुर्वाधार बैकिङ्ग...

पुष्पलालको विचारबाट प्रभावित : माकुने

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको जनाएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै   योद्धाहरूलाई सम्झिनुपर्ने जनाएका हुन् । उनले भने, ‘पुष्पलालको अनुयायी...

बङ्गलादेश आन्दोलनका क्रममा पक्राउ विद्यार्थी नेता रिहा

ढाका । बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । देशव्यापी आन्दोलनका कारण गत महिना प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब...

नेप्सेमा झिनो अंकको करेक्सन

काठमाडौं ।  साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ ।  आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ ।...

RECENT POSTS

HOT NEWS