सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य डिस्चार्ज हुने
काठमाडौं । गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी...
दोधारा चाँदनीमा बाघको आक्रमणबाट महिलाको मृत्यु
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...
यी स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौं । आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना...
सशस्त्र द्वन्द्वका घटनालाई दुई किसिमले परिभाषित
काठमाडौं । मुख्य तीन दलले माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म चलाएको सशस्त्र द्वन्द्वका क्रममा भएका हत्याका घटनालाई दुई किसिमले परिभाषाका लागि सहमति जुटाएका छन् ।
संक्रमणकालीन न्यायसम्ब्धी विधेयकबारे नमिलेका कुरा मिलाउन गठन गरिएको नेपाली कांग्रेस,...
बृहत् पूर्ण इजलासमा ‘सिधा कुरा’ काे सुनुवाइ हुँदै
काठमाडौं । ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको समाचारलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आज बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि प्रधानन्यायाधीश...
त्रिविमा हुने राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी
काठमाडौं । अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (छैटौँ) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालय हुने नाङ्गो राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन।...
पेट्रोल, डिजेलको मूल्य घट्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक...
केरलामा आएको बाढीमा मृत्यु हुनेको संख्या १ सय ७८ पुग्याे
काठमाडौं । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १ सय ७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र...
राष्ट्रिय परिचयपत्र इकाइलाई ४ बुँदे निर्देशन जारी
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको जनाएको छ ।
सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै...
























