कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौं । नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कोटेश्वरका ३९ वर्षीय रन्जन खड्का छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...

यतिको जहाज पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको लापरबाहीले भएको खुलासा

काठमाडौं ।  यति एयरलाइन्सको जहाजको दुर्घटना पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको असावधानी र लापरबाहीले भएको खुलेकाे छ । छानबिन समितिले २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए)...

व्यक्ति स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६ लाखभन्दा बढि

 काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान...

यतीको जहाजमा समस्या देखिएपछि विमानस्थलमै रोकिए

काठमाडौं ।  जनकपुरधामबाट काठमाडौंका लागि उड्न लागेको यती एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ। प्राविधिक समस्या देखिएपछि काठमाडौँका लागि उड्न लागेको यति एयरलाइन्सको जहाज जनकपुर विमानस्थलमै रोकिएको हो। काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९ एन–एएमएन...

आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं ।  आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको...

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिए

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् । वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका...

जातीय विभेद निम्त्याउने किसिमको कमेन्ट गरेको आरोपमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेद निम्त्याउने किसिमको कमेन्ट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्रिय मावि महाबू-४, गीताचौर, सुर्खेतमा अङ्ग्रेजी पढाउने शिक्षक तर्कबहादुर सिंह रहेका छन् । उनी...

वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबान

काठमाडौं । गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन्। ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालय...

कर्मस क्याम्पसका प्रा. धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् । प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।...

यस्ताे छ टेलिकमकाे सजिलो अनलिमिटेड प्याकेज

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाका ग्राहकहरूको लागि सजिलो अनलिमिटेड प्याकेजहरू सञ्चालन गरिरहेको छ । यी प्याकेज अन्तर्गत विभिन्न योजना प्रस्तुत गरिएका छन् । सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनामा रु. ५९९ मा टेलिकमको...

RECENT POSTS

HOT NEWS