कारले ठक्कर दिंदा २७ वर्षीय सिपाहीको मृत्यु

, चितवन । भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको...

नयाँ बसपार्कभित्र पार्किङ गरी राखेको बसभित्र शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कभित्र पार्किङ गरी राखेको बसभित्र शव फेला परेको छ । मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको प्रहरीले जनाएको छ । बा २ ख २३४४ नम्बरको...

विभिन्न जिल्लामा हैजा पुष्टि भएकाले सरसफाइमा ध्यान दिन आग्रह

काठमाडौं । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि देशभरका विभिन्न जिल्लामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले साउनयता काठमाडौं, ललितपुर र कैलालीमा २० जनामा हैजा पुष्टि भएको जानकारी...

च्यासलकाे पुष्पलाल स्मृति भवन डुबानमा

ललितपुर । च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो। बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको...

पत्रकार फणि महतको उचारका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । पत्रकार फणि महतको उचारका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारका लागि आर्थिक समस्या भएपछि उनको परिवारले सहयोगको अपिल गरेको हो । काठमाडौंको अन्नपूर्ण...

बेचन झा: दुई देशको नागरिक

काठमाडौं । १५ असारमा पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग भारतको पनि नागरिकता रहेको अनुसन्धानको क्रममा खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार...

सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेसबीच सम्झाैता

काठमाडौं ।  सिद्धार्थ बैंक र काठमाडौंको दूसीत् प्रिन्सेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट...

कुवेतबाट पाँच जनाकाे उद्धार जारी

काठमाडाैं ।  कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गर्न सफल भएकाे छ भने बाँकी  जना नेपाली श्रमिककाे उद्धार कार्य जारी रहेकाेछ । एजेन्टले कुवेत पुर्‍याएर करिब चार महिनादेखि अलपत्र पारेका उनीहरूको उद्योग तथा वाणिज्य...

पेरिस ओलम्पिकमा एलेक्जेन्डर शाह आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडे

काठमाडौं । नेपाली पौडीबाज एलेक्जेन्डर शाह पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडेका छन् । पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेको एलेक्सले हिट ३ मा प्रतिस्पर्धा गरेका एलेक्स समूहमा तेस्रो भएका थिए । उनले...

ग्राहकका स्वास्थ्यमाथि खेलबाड गरेकाले न्यू रिया होटललाई रु दुई लाख जरिवाना

मलेखु । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ ।खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको...

RECENT POSTS

HOT NEWS