केही स्थानहरूमा  भारीदेखि धेरै भारी वर्षा मापन

काठमाडौं। पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा

भक्तपुर । सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ । मध्यरातिदेखि बस्तीमा...

नेप्से परिसूचक बढ्याे

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ । एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो । नेप्से ३५.५५ अकंले बढ्याे मंगलबार ४ करोड ३ लाख ७१...

साइबर सम्बन्धी नयाँ नियम लागू गर्दै चीन

बेइजिङ । चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ । नयाँ नियमले अपमान, अफवाह, मानहानि र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नका लागि इन्टरनेट सूचना...

नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो । सोही क्रममा नेपाल राष्ट्र बैङ्कले सरकारको १० अर्ब...

यसवर्ष थिमि भैलः प्याखँ वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने

भक्तपुर । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक...

कामपाका उपप्रमुख सुनिता डंगोलसँग चीनको सिपिपिसिसी हुवेइका उपाध्यक्ष युहुनबीच भेट

काठमाडौं ।  महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सोमबार चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेका छन् ।   भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको...

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदै 

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै  छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले...

पेरिस ओलम्पिकमा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पराजित

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको...

विद्युत् प्राधिकरणकाे ३९औँ वार्षिकोत्सवमा आज वृक्षारोपण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्ररउपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले...

RECENT POSTS

HOT NEWS