टिआरसी संशोधन गर्न बनेको विधेयकबारे दलहरू सहमतिनजिक पुग्याे

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे दलहरू सहमतिनजिक पुगेका छन् । अहिले त्यसको प्रतिवेदन तयारीको काम भइरहेको छ । कानुनी रूपमा भाषा मिलाएपछि...

महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा

काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया...

टेक्सस राज्यमा एक नेपालीको गोली हानेर हत्या

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको...

‘पूर्ण समानुपातिक प्रणालीको लागि आन्दोलन गर्छाैं’

काठमाडौं । नेपाली काँग्रेस– नेकपा एमालेले समानुनिपातिक प्रणाली हटाउने बसह चलाइरहेको बेला सरोकारवालाहरुले पूर्णसमानुपातिकको लागि आन्दोलन गर्नुपर्ने धारणा राखेका छन् । सोमबार संवाद डबलीमा संयुक्त नागरिक पार्टीले आयोजना गरेको प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले काँग्रेस एमाले...

पेरिस ओलम्पिकमा जुडो खेलाडी मनिता प्रधान पराजित

काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता...

नेप्से २०.६३ अङ्कका दरले घट्याे

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अङ्क घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से परिसूचक २६६० अङ्कमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।कारोबार सुरु...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  ललितपुर । ललितपुर महानगरपालिका-११ शंखमुल टाउन प्लानिङस्थित महालक्ष्मी नगरपालिका- १ इमाडोल बस्ने इन्द्रलाल श्रेष्ठको चिकेन स्पट कोल्ड स्टोरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा विभिन्न सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको...

सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढ्याे

 काठमाडौं । सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो । यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ...

सहकारी ठगीको आरोप लागेका जीबी राईसहित १८ जनालाई झिकाउन निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जानलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार...

गिनिज वर्ल्ड रेकर्ड राखेर सजन डंगोलले नेपालीकाे शिर उचाे बनाए

काठमाडौं  । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेर सम्पूर्ण नेपालीकाे शिर उचाे बनाएका छन् । नेपालको ए डिभिजन फुटबलसमेत खेलेका सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’...

RECENT POSTS

HOT NEWS