पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलका खेलहरु आज हुँदै

काठमाडौं । फ्रान्समा भइरहेको पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलका खेलहरु आज हुँदैछ । पहिलो क्वाटरफाइनमा मोरक्कोले अमेरिकासँग खेल्नेछ । समूह चरणमा अर्जेन्टिनालाई पराजित गर्दै समूह बी को विजेता बनेको मोरक्को उच्च मनोबलका साथ मैदान...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने...

कथानक चलचित्र ‘सतीदेवी’को सार्वजनिक

काठमाडौं ।  ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। बिहीबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रमा सिनेमाले महिला सशक्तिकरणको सन्देश दिने सामाजिक कथा प्रस्तुत गर्ने जानकारी निर्माण पक्षले दिएको थियो । रंग पत्रकारिता हुँदै सिनेमा लेखन-निर्देशनमा प्रवेश गरेका...

सामसङले मोबाइल नि:शुल्क बनाइदिने

काठमाडौं । सामसङ नेपालले मोबाइल ग्राहकका लागि नि:शुल्क पिक-अप र ड्रप सेवा ल्याएको छ । वारेन्टी अन्तर्गतका फोनमा समस्या आए ग्राहक आफैं सर्भिस सेन्टर जानु नपर्ने गरी कम्पनीले यस्तो सेवा ल्याएको हो । यो सेवा साउन...

कथानक चलचित्र ‘कार्साङ’को छायांकन सुरु

काठमाडौं । यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको कथानक चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । चलचित्रको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो...

सीजी मोर्टसले ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ। नेपालमा बढ्दो इभी गाडीहरू तथा ग्राहकहरूमाझ  ब्याट्रीलाई लिएर देखिएको दुबिधालाई अन्त्य गर्न...

विकासको अधिकारमा केन्द्रीत रहि देशव्यापी अभियान प्रारम्भ

काठमाडाैं । विकासको अधिकार आधारभूत मानव अधिकार हुनुका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धीत रहेको विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले बताउनुभएको छ । २०८१ साउन १७ गते काठमाण्डौ महानगरपालीका–८ वाग्मतीनगरस्थित मानव अधिकार तथा शान्ति समाज...

एनएमसीमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने...

टेलिकमले चार घण्टा सेवा प्रभावित हुने

काठमाडौं । नेपाल टेलिकमले चार घण्टा सेवा प्रभावित हुने जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नतिको काम भएकाले सेवा प्रभावित हुने जानकारी दिएको हो । टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार...

RECENT POSTS

HOT NEWS