उपत्यकामा भारी वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो भारी वर्षा भएको छ ।
वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटक...
गेष्टहाउसमा पुरुष र महिला मृत फेला
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक गेष्टहाउसमा पुरुष र महिला मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बाजुराको त्रिवेणी नगरपालिका–४...
जापानमा १ सय २६ वर्ष यताकै अधिकतम तापक्रम मापन
टोकियो । जापानमा १ सय २६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ ।
गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको...
उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह...
एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोक्याे
काठमाडौं । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो ।
जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद...
नेवार समुदायले आज ‘गथा मुग: पर्व मनाइदै
काठमाडौं ।आज नेवार समुदायले ‘गथा मुग: ” पर्व मनाइने भएकाे छ ।विशेष गरी काठमाडाैं उपत्यकाका काठमाडाैं, भक्तपुर ललितपुरका स्थानीय बासिन्दाहरू मनाइने यस घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या...
कलाकार अशेष डंगोलकाे सांगितिक कार्यक्रम सम्पन्न
काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सले सांगितिक प्रस्तुति दिएका छन् ।
लाल दरबारमार्गस्थित महोत्सव महोत्सव रेष्टुरेन्ट तथा बारमा अशेष डंगोलकाे साथ उनका सहकर्मीहरू गीतारमा, नितिन राना ड्रम्समा, बिकाश...
भाेलि बृहत् रक्तदान कार्यक्रम हुने
काठमाडौं । कौडिन्य सगोत्रीय महासङ्घले भाेलि शनिबार साउन १९ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
रक्तदान जीवनदान भन्ने नाराका साथमा कार्यक्रम गर्ने महासमाजको असार ४ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट रक्तदान कार्यक्रमको...
कक्षा १२ को नतिजा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन्।
शुक्रबार बिहान...
कञ्चनपुरमा महिलाको ज्यान लिने बाघ नियन्त्रणमा लियाे
धनगढी । कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई आज नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
























