आज चारवटा संसदीय समितिको बैठक सुरु

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सुरु भएकाे छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८०...

जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ संचालनमा

गण्डकी । पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ। सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन्। कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक,...

ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा

काठमाडौं । ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शुक्रबार राति भएका क्वाटरफाइनलका खेलहरूबाट अन्तिम ४ टिमको तय भएको हो। सेमीफाइनल पुग्ने चार टोलीमा मोरक्को, स्पेन फ्रान्स र इजिप्ट रहेका छन्। शुक्रबार भएको खेलमा मोरक्कोले...

सीपी खेतानले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँमा बेचे

काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बेचेका छन् । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३...

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...

एम बैंक-मोबाइल बैंकिङ र आइएमईबिच सम्झौता

काठमाडौं । नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक - मोबाइल बैंकिङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतासँगै एमबैंक सँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीस्थित सडकमा से.३प ५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक शुक्लाफाँटा नगरपालिका-३ जोनापुर बस्ने ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घनामा गम्भीर...

काभा बिचमा नेपालले भुटानलाई हरायो

काठमाडौं । भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० को सेटमा...

अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै

मङ्गलबारे । जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् । गत वर्ष प्रतिमन (४० किलो)...

तुलसीपुरको कालाखोलामा आएको बाढीले अटोरिक्सा बगायाे

दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ । बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको...

RECENT POSTS

HOT NEWS