जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने

भक्तपुर। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको जनाउनुभएको छ । यहाँ आज उहाँले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई...

खाना पकाउने ग्यास र हवाई इनधनकाे आयातमा कमी गरिने

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ। गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा...

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितिन्

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् ।...

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज

काठमाडौं ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने...

इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत...

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द

काठमाडौं । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ। नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो। उहाँका अनुसार झण्डै डेढ वर्ष अघि सञ्चार...

भरुवा बन्दुकको गोलीले लाग्दा युवकको मृत्यु

डोटी । आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोलीले लाग्दा डोटीमा एक युवकको मृत्यु भएको छ।  वन्य जन्तुको चोरीसिकारी गर्न गएका डोटीको पूर्वीचौकी गाउँपालिका–६, गाँजरीका ३० वर्षीय अमर थापाको साथीले प्रहार गरेको गोलीले लागेर मृत्यु भएको...

एकीकृत शिक्षा ऐन जरुरी भएकोमा जोड

लेखनाथ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले देशको शिक्षा क्षेत्रलाई सबल र प्रभावकारी बनाउन एकीकृत शिक्षा ऐन जरुरी भएकोमा जोड दिनुभएको छ । प्रेस चौतारी कास्कीले आइतबार पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले...

आज राति देशभर आंशिकदेखि साधरणतया बदली

काठमाडौँ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई...

आज  रातो मच्छिन्द्रनाथको जात्रा

काठमाडौं ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने...

RECENT POSTS

HOT NEWS