एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

  काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान...

आइएमई पे  मा पैसा पठाउँदा रु एक हजार सम्म क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे  ले  विदेशबाट पठाएको रकम आइएमई पे  वालेटमा प्राप्त गर्दा  ग्राहकहरुलाई  रु एक हजार  सम्म क्यास ब्याक प्रदान गर्ने अफर  सार्बजनिक गरेको छ ।  अफर अन्तर्गत सेवाग्राहीहरुले...

ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प गयाे

काठमाडौं । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको...

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी...

बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र दिने तयारी

काठमाडौं । राष्ट्रिय परिचयत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक संख्यामा छापेर दिन नसकेपछि सरकारले यसमा वैकल्पिक उपाय खोजी गरेको छ । अब राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्दा पहिले बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र त्यसपछि ज्येष्ठ...

रातो मच्छिन्द्रनाथको भोटोजात्रा मनाइयाे

काठमाडौं । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ । राष्ट्रपति रामचन्द्र पौडेललगायत  विशिष्ट व्यक्तिहरू जात्रा...

गाँजासहित युवती पक्राउ

काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार...

सरकारले विद्युत् प्राधिकरणका दुई सञ्‍चालकलाई हटाइयाे

काठमाडौं । सरकारको निर्देशन कार्यान्वयनमा असहयोग गरेको भन्दै विद्युत् प्राधिकरणका दुई जना सञ्‍चालकलाई सरकारले हटाएको छ। नेकपा एकीकृत समाजवादी र माओवादीको कोटामा नियुक्त भएका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको हो। ऊर्जा जलस्रोत...

थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने

भैरहवा । लामो समय अन्तर्राष्ट्रिय उडानविहीन भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल अब भने केही चलायमान हुने अपेक्षा बढेको छ । थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि विमानस्थलसँगै लुम्बिनी क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा...

नेपालले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जित्याे

काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को...

RECENT POSTS

HOT NEWS