अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं - बाँकेकाे  नेपालगंज विमानस्थलबाट ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो धुलो सहित मुगु राराछाँयानाथ नगरपालिका-२ बस्ने विराट मल्ल भन्ने २४ वर्षीय पदम मल्ललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विमानस्थल प्रवेश...

सुनको मूल्य प्रतितोला  ९२ हजार ९ सय पुग्याे

काठमाडाै‌ - बुधबार सुनको मूल्य प्रतितोला  ९२ हजार ९ सय पुगेको छ। यो मंगलबारको तुलनामा १ सय कम हो। अघिल्लो दिन  सुन प्रतितोला ९२ हजार ८ सयमा  कारोबार भएको थियो। आज चाँदीको मूल्य  १२ सय...

ग्लोबल बैंकद्वारा कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

कञ्चनपुर-ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ । बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा...

फागुन एक गतेदेखि पोखरा म्याराथन हुने

पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ। ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर)...

सर्वोच्चमा संसद विघटन सम्बन्धी रिटबारे संवैधानिक इजलासमा बहस शुरु

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधवार बहस सुरु भएको छ ।  सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ ।  आजको...

सरकारले कोभिड-१९ खोपका लागि सहयोग गर्न आह्वान

सरकारले कोभिड-१९ खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई नि:शुल्क...

कल्चरको सातौं सांगीतिक कार्यक्रम सम्पन्न

ललितपुर - कल्चर थिएटरको आयोजना सातौं सांगीतिक कार्यक्रम पुष २४ गते  शुक्रवार सम्पन्न भएको छ ।  संस्थाका आफ्नै भवनमा सम्पन्न भएको कार्यक्रम करिव साढे  दुइ घण्टासम्म चलेको थियो । देशमा छरिएर रहेका नेपाली कला, संस्कृति...

नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ह्वातै बढ्याे, कूल मृतक १९३२ पुग्याे

काठमाडौं । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित ४ सय ३० थपिएका...

आज ४ सय ३० जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ४ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

ग्रेटर नेपालले यसरी मनायो पृथ्वीजयन्ती

काठमाडाैं - नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पहिलोपटक सैनिक शैलीमा मनाएको छ । मोर्चाले घोषणा गरेको नागरिक सेनाले आज बिहान ८ः१५ बजे राष्ट्रनिर्माता...

RECENT POSTS

HOT NEWS