कोरोना संक्रमित आज ४ सय ४५ जना थपिए
काठमाडौं। नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...
उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ ।
विभाजित प्रचण्ड–नेपाल समुहका विद्यार्थी नेताहरुले ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाएको हो ।
मंगलबार सर्लाहीको मंगलवामा...
प्रधानमन्त्री कमरेडबाट तानाशाह बन्याे
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा कमरेडबाट तानाशाह बनेको टिप्पणी गरेकी छन्। ओलीले प्रतिनिधि सभा विघटन गरेर तानाशाही बनेको आरोप लगाएकी शाक्यले ओलीले घुँडा टेक्नैपर्ने...
आजदेखि माघी पर्व सुरु
धनगढी, पुस २९ गते । तराईका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । थारु समुदायले माघी पर्वलाई नयाँ...
ट्राफिक बत्ती व्यवस्थापनका लागि ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडान
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ।
यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक...
मनमैजुबाट छालासहित एक पक्राउ
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् ।
प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको...
इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबिच बीमा सम्झौता
काठमाडाैं - इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबिच बीमा सम्झौता भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने...
अग्ला सैनिकलाई बढी तलब दिने राजा
एजेन्सी । विश्व इतिहासमा कैयन् यस्ता राजा तथा शासकहरुको बारेमा पढ्न पाइन्छ, जो विभिन्न कारणहरुले गर्दा संसारभर चर्चित रहे ।
कोही शासक आफ्नो उदारताका लागि उदाहरणीय रहे भने कोही क्रूरताका लागि । तर दुनियामा एकजना...
स्पोर्ट्स अवार्डमा नवीन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, आयशा र सन्तोषीलाई स्पेशल अवार्ड
काठमाडौं-तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ। मंगलबार भएको स्पोर्ट्स अवार्डमा नवीन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।
नवीनले अमरकुमार थिङ (उसु), प्रकाश थापामगर (बक्सिङ) र शंकर कार्की (पौडी) लाई पछि पारेर अवार्ड हात...
तराईमा हुस्सु, वर्षा हुने सम्भावना
काठमाडौं - हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई भू-भागमा हुसुरकुहिरो लागेको छ । जल तथा मौषक पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो...

























