विवेकशील साझाले गठन गर्यो राजनीतिक संवाद समिति
काठमाडौं-विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र...
मेगा बैंकद्वारा नेपाल उद्यमशील महिला महासंघ सँग सहकार्य
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली...
अहिले फुटेर होइन जुटेर अगाडि अघि बढौँ : मन्त्री अर्याल
वालिङ-कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छिन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा बुधबार स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आन्दोलनमा...
ग्लोबल बैंकको सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा २०७७ साल पौष २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको...
विप्लव नेकपाका सचिवालय सदस्य बास्ताेला गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ।
बुधबार अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा १६ हजार टन कन्दमूल भित्रियाे
काठमाडौं । माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै करीब ११ करोड मूल्य बराबरको १६ हजार टन कन्दमूल भित्रिएको छ । तरूल, सखरखण्ड र पिँडालु गरी पुस महीनामा मात्र १०...
देशभर मकर संक्रान्ति मनाईँदै
काडमाडौं । देशभर बुधबार माघे संक्रान्ति पर्व मनाईँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले...
परराष्ट्रमन्त्री भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने
काठमाडाैं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीलगायत १५ जना नागरिक अगुवाहरूले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने जनाएका छन्।
ज्ञवाली...
एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका र मन्देकाजी वर्षको उत्कृष्ट खेलाडी
काठमाडौं - पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।
गौरिका र मन्देकाजीले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा...
मकर सङ्क्रान्ति पर्व उत्सव सम्पन्न
जनकपुरधाम - मकर (तीला) सङ्क्रान्ति पर्वका सन्दर्भमा जनकपुरधाममा मकर सङ्क्रान्ति उत्सव सम्पन्न भएको छ ।
सखी बहिनपा मैथिलानी समूहद्वारा आयोजित सो उत्सवमा लोप हुन लागेको पमरिया र जटजटिन लोकनृत्यलगायत संस्कार गीत, मैथिल भोजन र मकर...
























