चोभार डाडामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं - नेपाल स्वयंसेवी रक्तदाता समाज,काठमाडौं महानगरपालिका १९,२०,२३ र २४ वडा नगर समितिको संयुक्त मुल आयोजनामागत पुष २५ गते शनिबारका दिन चोभार डाडामा रक्तदान एवं परिचायत्मक वन भोज कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा...

काेराेना खोपमा अरु देशभन्दा हामी पछि पर्ने अवस्था छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं-हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका हृदयेश त्रिपाठीले आफूले तीन विषयमा प्राथमिकताका साथ काम गर्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले आफ्ना तीन प्राथमिकताबारे जानकारी दिएका हुन्। खोप अभियान सफल बनाउने, प्रत्येक...

भक्तपुरमा विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा खुल्ने

भक्तपुर - भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय...

सुनको भाउ यस्ताे छ

 काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

निर्वाचन कार्यक्रम अघि नबढाउन भन्दै दाहाल-नेपाल पक्ष आयोगमा

काठमाडौँ — निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै  पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुगेका हुन् । आयोगका पदाधिकारीसँग निर्वाचनसम्बन्धी विषयमा...

राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूसँग एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन माग गरेको छ। माइक्रोफाइनान्सले पुस २७ गतेदेखि माघ १२ गतेसम्ममा एकमुष्ट रुपमा पुनर्कर्जाको लागि आवेदन दिन सक्नेछन्। माइक्रोफाइनान्सहरुले चालु आर्थिक वर्षको...

हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय : राप्रपा नेता प्रधान

काठमाडाैं -  जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले  जनाए । ‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य...

लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’ उपन्यास बजारमा

दार्जिलिङका क्षेत्रीले ल्याए ‘फुलाङ्गे’ काठमाडौं । दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ । भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको ‘फुलाङ्गे’ पहिलो आख्यान हो । यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको...

राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

काठमाडाैं -  पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय छ । यो गीतमा देविका बन्दना र राजन...

माघ १ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने जानकारी गराए । ओलीले भने, ‘यो बिदा...

RECENT POSTS

HOT NEWS