कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुग्याे
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ। गत २४ घण्टामा ४ सय ८८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३...
विदेशमा थप तीन कोरोना संक्रमित नेपालीको मृत्यु
लन्डन- कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जना र मलेसिया १ जनाको मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना...
सामाजिक विकासमन्त्री रावललाई कोरोना
कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले जानकारी...
ट्रम्पद्वारा युद्धको घोषणा
एजेन्सी-ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद्मा हमला गरिएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नै समर्थकको अत्यधिक आलोचनाको सामना गर्नुपरिरहेको छ ।
थुप्रै रिपब्लिकन सिनेटर अब उनलाई समर्थन गर्न तयार छैनन् र ट्रम्पद्वारा नियुक्त गरिएका केही मानिसहरुले यो...
नेपाल कसरी जोगाउन सकिएला भन्ने चिन्ता : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको जनाएका छन् । २९९ औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो जनाएका थिए ।
‘नेपाली भनेका...
चुडामणि देवकोटा बने सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक
काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटालाई नियुक्त भएका छन् ।
पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरिएको हो ।
यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा...
आज गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा
दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा...
प्रारम्भिक अनुसन्धानबाट टोखामा दम्पत्ति हत्याको रहस्य खुल्याे
काठमाडौं । टोखामा दम्पत्ति हत्याको रहस्य खुलेको छ । प्रहरीले पोष्टमार्टम रिपोर्टसहित प्रारम्भिक अनुसन्धानबाट सुदिक्षा गिरीले पति उमेश केसीको हत्यापछि आफूले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।
प्रहरीले गिरीले सिलौटाले हान्दा पतिको मृत्यु भएपछि १२...
प्रदेश सरकार जोगाउन ओलीले अन्य पार्टीहरूसँग सहयोग लिने नीतिमा
काठमाडाैं - प्रदेश सरकार जोगाउन ओली समूहले अन्य पार्टीहरूसँग सहयोग लिने नीति लिएको छ।
केपी ओली नेतृत्वको नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिर सहयोग लिने नीति उल्लेख गरेको...
राजावादी र प्रहरीबीच झडप
काठमाडौं । सिंहदरवारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेको छ ।
पश्चिम गेटमा रहेको शाहको शालिकतर्फ अगाडि बढ्दै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको हो ।
पश्चिम गेट क्षेत्र निशेधित क्षेत्र...

























