चीनका यी महिलाले मस्तिष्कको महत्वपूर्ण भाग विना नै सामान्य जीवन विताउँदै

एजेन्सी । चीनका डाक्टरहरु अचम्ममा परे जब उनीहरुले एक जवान महिला मस्तिष्कको एक महत्वपूर्ण भाग विना नै दुई दशकदेखि सामान्य जीवन बिताइरहेको भेटे । ती महिलामा असाधारण मस्तिष्क थियो । २४ वर्षकि महिलामा अनौठो अवस्था...

वामदेव गौमत सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन

काठमाडौंं - राष्ट्रियसभाको पुुुष २३ षको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १...

आठ वटा चिनिया एपमाथि बन्देज

काठमाडौं । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् । मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८...

नेपालले दशगजाबाट भारतीय एसएसबीको पोष्ट हटायाे

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका- १० (भुडा) नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट नेपालीले भारतीय एसएसबीको पोष्ट हटाएका छन् ।  बुधबार बिहान सुटुक्क दशगजा क्षेत्रमा भारतीय एसएसबीले अस्थायी पोष्ट बनाएपछि स्थानीय नेपालीहरुले पोष्ट हटाएका हुन् ।...

कम्पनी अद्यावधिक गर्ने समय थप्न माग

काठमाडौँ । नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घले पुस मसान्तभित्र पेस गर्नुपर्ने आयकर विवरण र कम्पनी अद्यावधिक गर्नुपर्ने समय तीन महिना थप्न आग्रह गरेको छ । सङ्घ अध्यक्ष आनन्दराज वाग्ले नेतृत्वको प्रतिनिधिमण्डलले...

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीद्वारा प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २३ पुसः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नेपाल सरकारको आव २०७६-०७७ को प्रतिवेदन प्रस्तुत गर्दै । रासस

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

एजेन्सी - अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज...

म्यूजिक भिडियाे ‘जिन्दगीको आभास’ सार्वजनिक

काठमाडौं । गायक निशान भट्टराई र गायिका रचना रिमालको नयाँ गीत 'जिन्दगीको आभास' सार्वजनिक भएको छ । जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीकाो रहेको छ संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो...

कोरोना भाइरस संक्रमित आज ४ सय १२ जना थपिए

काठमाडौं  । नेपालमा कोरोना भाइरसका आज ४ सय १२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज ...

अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकपबाट रु १८ लाख ९७ हजार बचत

पोखरा-सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न  १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ । गत वर्ष फागुन २१ देखि चैत १...

RECENT POSTS

HOT NEWS