स्नातक तहको परीक्षा माघ १८ गतेदेखि शुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा माघ १८ देखि सञ्चालन गर्ने भएको छ। एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी...

विराटनगर महानगरले वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल

विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । महानगरपालिकाले फोहर...

वाशिङटन डिसीमा कर्फ्यु, १३ प्रदर्शनकारी पक्राउ

वाशिङटन–अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गर्नुका साथै हिंसा मच्याएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ।  अधिकारीहरुले क्यापिटल...

प्रभु बैंकद्वारा इलामकाे एक अस्पताललाई आर्थिक सहयोग

इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ । शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि पाँच...

एनआईसी एशियाको सूर्यविनायक नगरपालिकामा काउण्टर

भक्तपुर । एन आई सी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा...

राष्ट्रिय सभा बैठक अपराह्न १ बजे बस्दै

काठमाडौं- बिहीबार अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। १७ गते सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७' सभा समक्ष...

नेपालभर आज ४ सय ९ जना संक्रमित थपिए

काठमाडौं। नेपालमा कोरोना भाइरसका आज ४ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने  हिजाे...

नेपाल  फर्किएका तीन जनामा नयाँ स्वरुपको कोरोना संक्रमण भएको आशंका

काठमाडाैं - बेलायतबाट नेपाल  फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो । करिव ८ जना मध्ये ३ जनाका नयाँ स्वरुपको...

आर्थिक मामिलामन्त्री झपट बोहराद्वारा राजीनामा

धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहराले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्। उनी ओली समूहमा रहेका छन्। केही दिनअघि ओली समूहका भौतिक पूर्वाधार मन्त्री पठानसिं बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए।

अभियन्ता प्रधान र छायाँका कर्मचारी बीच मिलापत्र

काठमाडाैं -  विगत केही सातादेखि  छायाँ  सेन्टर प्रकरणले नयाँ नयाँ मोडहरु लिइरहेका छन् । केही दिन अघि छायाँका कर्मचारीहरुले छायाँ सेन्टर रहेको स्थानमा कमलपोखरी पुनर्स्थापना गराउन लागिरहेका अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्क्याएको कुरा विभिन्न...

RECENT POSTS

HOT NEWS