प्रहरीद्वारा पत्रकार पक्राउप्रति महासङ्घको निन्दा

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम...

सवारी दुर्घटनामा परी मृत्यु

सप्तरी - रुपनी गाउँपालिका-१ रुपनी चोकमा बा.१ ग १९८१ नम्बरको गाडीले स.५ प ५०७६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अग्निसायर कृष्णसवरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय रामचन्द्र प्रसाद लेखीको मृत्यु भएको छ...

मृत अवस्थामा फेला

काठमाडौं - कञ्चनपुर, बेतकोट नगरपालिका-५ धरमपुर बस्ने ६० वर्षीया बनगैया चौधरी सोही ठाउँस्थित भिनाजुको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सिरहा, गोलबजार नगरपालिका-६ दोहटियास्थित उखु रोपेको जग्गामा सोही नगरपालिका-१२ बेतौना हरिपुर बस्ने १७...

विभिन्न धनमाल चोरी

बर्दिया-गुलरिया नगरपालिका-१२ सुर्जीगौडी बस्ने साबिर गद्दीको घरबाट मानिसहरू घरमै सुतिरहेको अवस्थामा दराज खोलेर नगद करिब १ लाख ३० हजार रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना गरेर करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको...

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई कर्मयोगी बद्री पहाडी पुरस्कार

काठमाडाैं - मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७६ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ । पौष २२ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित...

वायु प्रदूषणमा सुधार

काठमाडौँं । हिउँदमा हरेक वर्ष नेपालका प्रमुख सहरहरुमा वायु प्रदूषणको मात्राले खतराको घन्टी बजाउने गर्दथ्र्याे । सीमित स्रोत र साधननका बाबजुद वातावरण विभागले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दथे । मंगलबार बिहानदेखि काठमाडौं उपत्यका र नेपालका ठूला शहरमाथिको...

पारस खड्का कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर एवम् पूर्ब कप्तान पारस खड्का कोरोना भाइरस सङ्क्रमणमुक्त हुनुभएको छ । पारसले आफ्नो सामाजिक सञ्जालमा सङ्क्रमणमुक्त भएको जानकारी साझा गर्नुभएको हो । अलराउन्डर पारस खड्काले करिब २५ दिन अलग्गिएर...

बिमानभन्दा छिटो कुद्ने रेल

एजेन्सी  । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको...

संसद पुनर्स्थापना हुनेमा ढुक्क

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल पक्षको संघर्ष समितिले संसद पुनर्स्थापना हुनेमा आफूहरू ढुक्क रहेको बताएको छ। संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, सहसंयोजक योगेशकुमार भट्टराईलगायत नेताहरुले बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै अदालतबाट संसद पुनर्स्थापना हुने र चुनाव...

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन

काठमाडौं -  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन...

RECENT POSTS

HOT NEWS