सरकारकाे विभेद नितिकाे विरूद्वमा ‘दमन’ कार्यक्रम सम्पन्न
ललितपुर - ललितपुरको खोकनामा मूलबासीलाई विभेद विरुद्ध ‘दमन’ कार्यक्रम सम्पन्न पुष २० गते सोमबार सम्पन्न भएको छ ।
खोकनाको लाक्षिमा भएकाे कार्यक्रममा स्थानीय बासिन्दाहरु जमघट भई परालबाट ‘दमन’ भूइमा बनाएकोलाई आगो बालेर सरकारको तर्पmबाट भइरहेको...
आज कोरोना संक्रमित ५ सय २२ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ५ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमितको सख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
विश्वकाे प्रदुषित शहरमा ९६ औं स्थानमा काठमाडाैं
काठमाडौं । पछिल्लो समय काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले मौसम चिसिएसँगै प्रदुषण पनि बढेको हो । काठमाडाैं विश्वकै प्रदूषित शहरको सूचीमा ९६औं स्थानमा रहेको छ ।
एयर भिजुअल सूचक आइक्यू एयरले...
सिटिजन्स बैंकले बनायाे मनछुने लुकेको क्षमता खोज्न सिकाउने भिडियो
काठमाडौं - आफ्नो सन्तानलाई सफल भएको देख्न सबै अभिभावकले चाहन्छ । तर, सबैको सन्तान किन सफल हुँदैन ? यसको दुईवटा कारण छ, सन्तानको क्षमता बुझ्न नसकेर वा पहिचान गरेर पनि त्यसलाई वास्ता नगर्दा ।...
कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघ्याे
काठमाडौं - कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बीमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बीमा भुक्तानी पाएका छन् ।
हालसम्म ४१ हजारल यस्तो भुक्तानीका लागि...
आज ६ वटा हल्का वर्षा हुने सम्भावना
काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको...
नेपाल भारत सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते
धनगढी-कञ्चनपुरमा नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ। सोमवार साँझ साढे ६ बजे भारतको उत्तराखण्ड अन्तर्गतपर्ने चम्पावत् जिल्लाको बयलबन्दा जंगलमा गोली चलेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार बाह्रबोर वा भरुवा बन्दुकको...
ग्लोबल बैंक १४ वर्षमा प्रवेश
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।
बैंकको हाल...
नयाँबजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक...
जसले राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिन्छ त्यसमाथि कारवाही : गृहमन्त्री थापा
काठकाडौं - गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति...

























