आजदेखि बेलायतमा पुनः ‘लकडाउन’
बेलायत । नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् ।
बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा...
डबल नेकपा विभाजन भएपछि धुम्बाराही सुनसान, पेरिसडाँडामा चहलपहल
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि केन्द्रीय कार्यालय धुम्बाराही सुनसान छ भने जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा चहलपल सुरु भएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि धुम्बाराहीलाई केन्द्रीय कार्यालय र पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालय बनाएपनि...
सेनामा यी पदमा भर्ना खुल्याे आह्वान (सूचनासहित)
काठमाडाैं - नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार...
अनेरास्ववियूद्वारा ओली सरकारकाे प्रतिनिधि सभा बिघटनविरूद्व देशव्यापी संघर्ष गर्ने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा बिघटन गर्ने ओली सरकारका विरुद्ध देशव्यापी संघर्ष गर्ने भएको छ। मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।
संगठनका सहसंयोजक रञ्जित...
आज मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा दायर भएको रिटको सुनुवाई
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले...
सम्पदा अभियन्ता भागवत प्रधानलाई धम्की दिने ‘गुण्डा’माथि कारबाही गर्न माग
काठमाडौं । पाेखरी मासेर छायाँदेवी कमप्लेश बनाएरका मालिककाे हनुमान बनी सम्पदा जोगाउने अभियानमा लागिरहनु भएका अभियान्ता भागवत नरसिंह प्रधानमाथि धम्की दिनेलाई कारबाही गर्न माग उठ्न थालेकाे छ । काठमाडौंमा क्रियाशिल रहेका २१ जना अधिकारकर्मी...
कीर्तिपुरकाे ऎतिहासिक दरवार संरक्षणमा जुटे स्थानीय
काठमाडाैं - कीर्तिपुरकाे ऎतिहासिक कीर्तिपुर लायकु दरबार संरक्षण नागरिक अभियानद्वारा एकहजार भन्दा नागरिकको हस्ताक्षर संकलन गरी ऎतिहासिक प्रमाणसहित कीर्तिपुर नगरका मेयर रमेश महर्जनलाइ बुझाएका छन् ।
सात गाउँले जात्रा अर्थात कीतिपुरकाे इन्द्रायणीकाे अवशर पारेर ...
सुन तोलामा ८ सयले बृद्धि
काठमाडौं - नेपाली बजारमा हिजो स्थिर रहेको सुनचाँदीको मुल्य आज बृद्धि भएको छ । सोमबार सुन तोलामा ८ सय रुपैयाँले बृद्धि भएको हो ।
आज छापावाला सुनचाँदीको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार...
माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश प्रस्ताव
काठमार्डौ -गत आर्थिक वर्षको मुनाफाबाट नेशनल माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । पुष १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयरधनीहरुलाई र करसहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत...
प्रचण्ड–माधव छिमेकी गुहार्न थाले नेता पोखरेल
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले नेकपाको प्रचण्ड–माधव समूहले आन्दोलनमा जनता आउन छाडेपछि ‘छिमेकी’ गुहार्न थालेको बताएका छन्।
दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसैगरी...

























