त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
९ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरि पालले जानकारी दिए। उनी श्री एयरलाइन्सको...
म्यूजिक भिडियाे ‘छाडी जाने मायालु’ सार्वजनिक
काठमाडौँ । गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।
सो गीतको म्यूजिक...
केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
पश्चिमी वायुको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,...
केयुकेएलद्वारा मेलम्चीको पानी वितरणका लागि तयारी
काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने...
काेराेना संक्रमण पश्चात बिद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम
काठमाडाैं - समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा समृद्धि स्कुल बालाजुमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।
यस कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका...
लगानीमैत्री बनाउन निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताउनुभएको छ।
आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन...
गौरीकाे पहिलाे म्यूजिक भिडियाे परदेशमा एक्लै सार्वजनिक
काठमाडौं-साहिल खानको निर्देशनमा निर्माण भएको ‘एक्लै हुँदा परदेशमा’ बोलको भिडियोमा अभिनेत्री गौरी मल्ल र अभिनेता पल शाह आमाछोराको भूमिकामा देखिएका छन्।
बिदेसिएका युवाको कथामा निर्माण भएको भिडियोले गरिबीका कारण विदेश जानुपर्ने बाध्यता र त्यसले परिवारसँग...
सञ्चालक गिरफतार गरिएपछि पाउन थाले किसानले उखुको भुक्तानी
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोजकुमार अग्रवाललाई बिहीवार साँझ प्रहरीले गिरफतार गरेपछि उखु किसानको बाँकी रहेको रकमको भुक्तानी शुरु भएको छ । लुम्बिनी चिनी उद्योगका मालिक मनोजकुमार अग्रवाललाई वीरगञ्जबाट बिहीवार साँझ...
नेपालमा आज ४२१ संक्रमित थपिए, ८ को मृत्यु
काठमाडौं, १९ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय २१ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
संसद विघटन गर्ने अधिकार छैनः सभामुख सापकोटा
काठमाण्डौं - सर्वोच्चले संसद विघटनको कारण सम्बन्धि माग गरेको लिखित जवाफ राष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय र सभामुखले दिएका छन् ।
यसमा प्रधानमन्त्रीले विघटनको कारण दिदै अब संसद ब्युतन नसक्ने जनाएका छन् । तर सभामुख सापकोटाले...

























