शे-फोक्सुण्डोमा हेलिकाेप्टर उडानमा कडाइ

जाजरकोट। भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा...

विमलसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिए

काठमाडाैं - नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन्।  तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट १४ खेलाडीलाई हटाएका हुन्। शुक्रबार एन्फाले दोस्रो चरणमा...

वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै...

प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

डोटी ।  सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा...

राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र   

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक...

पीएम कपकाे उपाधी प्रदेश नम्बर एककाे पाेल्टामा

काठमाडौं-प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य...

याे हाे २४ क्यारेट सुनको बर्गर !

एजेन्सी- एउटा बर्गरको मूल्य कति पर्ला ? सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक...

सात नक्कली परीक्षार्थी पक्राउ

काठमाडाैं - सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् । अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला पूहरी कार्यालय सुर्खेतले जनाएको छ । कञ्चनपुरको पुर्नवास...

 कोरोनाबाट शेखर कोइरालाका दाजुको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको कोरोना संक्रमणका कारण निधन भएको हो । केशव कोइराला र नोना...

संसारभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

काठमाडौं ।  संसारभर एक करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड ८ लाखले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । ग्लोबल भ्याक्सिन ट्रयाकरका अनुसार सबैभन्दा बढी चीनमा ४५ लाखले भ्याक्सिन लगाइसकेका छन्...

RECENT POSTS

HOT NEWS