नेपाल भाषाको बृहत् अनलाइन शब्दकोश सार्वजनिक

काठमाडौँ — नेपाल भाषाको बृहत् अनलाइन शब्दकोश आइतबार सार्वजनिक गरिएको छ । ‘नेपाल भाषा डट ओआरजी’ मा २९ हजार भन्दा बढी शब्द समेटिएका छन् । नेपाल भाषामा यसअघि प्रकाशित शब्दकोषको सहयोगमा यी शब्द संकलन गरिएका...

तुम्लिङटार–शीतलपाटी प्रसारणलाईनको रुटमा समस्या

काठमाडौं-कोशी करिडोरअन्तर्गत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारणलाईन र शीतलपाटी सबस्टेशन आयोजना निर्माणको काम प्रारम्भिक चरणमै अड्किएको छ। प्रसारणलाईनका लागि निर्धारण भएको रुटले हवाई रुटमा अवरोध पुग्ने देखिएपछि आयोजनाको काम अध्ययनको प्रारम्भिक चरणमै अल्झिएको हो। अहिलेकै...

सुनका गहना चोरी

काठमाडौं - काठमाडौं महानगरपालिका-२६ रानीबारी त्रिवेणीमार्गस्थित नविन भुषालको घरबाट शनिबार दिउँसो सुनका विभिन्न गहनाहरु गरी करिब ९ लाख १७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न फरार व्याक्तिहरूको खोजी गर्नुका...

नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ

काठमाडौं - नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने शुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित...

सुन लगानीकर्ताले इतिहासमै सर्वाधिक कमाएको वर्ष  २०२०

काठमाडौं–सुनका लगानीकर्ताले सन् २०२० मा इतिहासकै सर्वाधिक लाभ लिएका छन्। यस वर्ष सुनको भाउले नयाँ रेकर्ड कायम गर्‍यो। वस्तु तथा विनिमय बजारका लगानीकर्ताले यस वर्ष सर्वाधिक लाभ लिन सफल भए। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सन्...

नेपालमा काेराेना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरसका शनिवार ४ सय १९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म...

चन्द्रागिरी हिल्सको आईपीओ खुल्ने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४...

संसद विघटनविरुद्ध मण्डलामा नाटक प्रदर्शन

काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति...

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले भू–उपग्रह राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, कानुनी संरचना, ढाँचा, व्यावसायिक ढाँचा,...

RECENT POSTS

HOT NEWS