उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियान

काठमाडौं - वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास,...

प्रभु लाइफको आइतबारदेखि अधिकतम ३२८ रुपैयाँबाट कारोबार

काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजारमा पहिलो पटक न्युनतम १०९ रुपैयाँ र अधिकतम ३२८ रुपैयाँबाट कारोबार खुला हुने भएको छ। कम्पनीले पुस १६ गते नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकृत गरेको थियो। कम्पनीले नेप्सेमा...

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २ करोड नाघ्याे

एजेन्सी–अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १ लाख २ हजार ५ सय ६७ पुगेको हो। अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय...

नेकपामा आस्थावान् सदस्यहरुद्वारा ‘दबाब समूह’ गठन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई पक्षलाई पुनः एकीकरणका लागि दबाब दिन नेकपामा आस्थावान् सदस्यहरुले ‘दबाब समूह’ गठन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहबीच एकता कायम गर्न दबाब दिने गरी ५०१ सदस्यीय...

नेकपा विभाजन भएकाे छैन : उपाध्यक्ष बामदेव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन्। विभाजन भइनसकेकाले अझैपनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले अन्तिम विकल्प रहँदासम्म आफू पार्टीलाई एकताबद्ध बनाउन...

प्रहरीलाई घुस खुवाउन खोज्ने चालक पक्राउ

काठमाडौं–ट्राफिक प्रहरीलाई घुस खुवाउन खोज्ने एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक छन्। गएराति ११ बजे थानकोटस्थित हिमाल पेट्रोल पम्पनजिक ड्युटीमा खटिएका ट्राफिक...

स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी शुरु

महेन्द्रनगर । सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन्। यहाँको कृष्णपुर नगरपालिका-१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन्। सञ्जिवनी नेपालले पारस्परिक जवाफदेहीता...

प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने

काभ्रेपलाञ्चोक - पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज...

दाहाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि...

आज ४ सय २६ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ४ सय २६ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज७ सय...

RECENT POSTS

HOT NEWS