बैंकका तीन प्रमुख कार्यकारी अधिकृतमाथि कारवाही

क्रमश:- नारायणदास मानन्धर,शोधनदेव पन्त र अजयविक्रम शाह तीन वटा चर्चित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)माथि कारवाहीको डण्डा बर्सिएको छ । सूचनाको हक अनुसार नागरिकलाई प्रदान गर्नुपर्ने सूचना प्रदान नगरेको भन्दै तीन बैंकको सीइओउपर राष्ट्रिय सूचना आयोगले...

लोकसेवा आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं - राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शितल निवासमा आज...

आइएमई ‘भरोसा कोश’ प्रदेश नं ४ मा वितरण शुरु

कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई...

उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ”

काठमाडौँ-महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर-६, धर्मस्थलीबाट १ जना र काठमाण्डौ-१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका...

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेपछि दायर भएका रिटहरू न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ। यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले...

क्षणिक स्वार्थका लागि झुठा प्रचारमा नलाग्न पार्टीका नेताकार्यकर्तालाई आग्रह

काठमाडौँ- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षणिक स्वार्थका लागि अनर्गल गालिगलौज एवम् झुठा प्रचारमा नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बिहीबार फेसबुकमा लेख्दै श्रेष्ठले कम्युनिस्ट राजनीति विचार, सिद्धान्त, मूल्यमान्यतालाई आधार बनाई छलफल गर्नुपर्ने बताएका हुन्।...

मुख्यमन्त्री शेरधन राईद्वारा १५ जना सांसद्लाई कारबाही

विराटनगर -  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर...

आज ५३४ जना काेराेना संक्रमित थपिए, नाै जनाकाे मृत्यु

fकाठमाडौं - नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी...

ललितपुर उद्योग वाणिज्य संघकाे चुनावी मैदानमा मनोज न्याछ्यों

ललितपुर -  यतिबेला ललितपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही १८ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिने भएकाेछ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा...

व्यवस्थापन चुस्त नभएर लोडसेडिङ

काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जान थालेको छ। अधिकांशले ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले लिएपछि बत्ती जान थालेको टिप्पणी गर्न थालेका छन्।   रायमाझी उनै व्यक्ति हुन्, जो विगतमा १८ घण्टासम्म लोडसेडिङ हुँदा...

RECENT POSTS

HOT NEWS