पद्यमसुगन्ध क्लबको आयोजनामा ५० केजीकाे योमरी प्रदर्शन

काठमाडाैं - पद्यमसुगन्ध क्लवको आयोजनामा प्रथम पटक ‘हाम्रो संस्कृति हामिले नै बचाउँ’ नाराका साथ योमरी पुर्णिमा पुष १५ गते बुधबार बसन्तपुरको महादेवपार्बती दवलिमा मनाएकाे छ । करिव ५० केजी रहेकाे कलात्मक याेमरी समेत प्रदर्शन गरिएकाे...

राष्ट्रियसभाको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं - राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन...

छायाँ सेन्टरका सम्पदा अभियन्तालाई धम्की (पत्रसहित)

काठमाडौं - विश्व इतिहासमा मजदुरहरु आफ्ना मालिकले अन्याय गर्दा र श्रम शोषण गर्दा सडकमा उत्रिएर  संघर्ष गरेको ईतिहासमा भेटिन्छ  । तर, आजका मजदुर भने आफ्ना मालिक र साहुले गरेको काला कतुर्त विरुद्ध लाग्नुको सट्टा...

कांग्रेसद्वारा ४५ औं राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौं - ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते...

खानेतेलको कालोबजारी गर्ने दुई पक्राउ

वीरगन्ज - पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो। दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको...

उपत्यकाको आज बिहानको तापक्रम शून्यमा

काठमाडौं । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।  आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री...

यमनकाे एयरपोर्टमा भयानक बिस्फोट, २२ को मृत्यु

एजेन्सी-यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने...

यसरी स्वाथ्यकाे हेरचाह गर्न सकिन्छ जाडोयाममा

मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ । त्यस्तै दमका रोगीलाई...

सुनको मूल्य तोलामा १ सय रुपैयाँका दरले घट्याे

काठमाडौं-बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार...

नागरिक लगानी कोषमा बचत गरेमा पेन्सनका साथै ऋण लिनसमेत पाइने

काठमाडाैं-  नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ ले सबै नागरिकलाई पेन्सन दिने उद्देश्य राखेको छ। सबै नेपालीलाई यो योजनामा समेट्नेगरी यो योजना ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए। उनका अनुसार कम्तिमा मासिक ५...

RECENT POSTS

HOT NEWS