एन्फाका अध्यक्षबाट प्रधान सेनापतिलाई AFC License हस्तान्तरण
काठमाडाैं - अखिल नेपाल फुटवल सङ्गठन (ANFA) Club Licensing Appeal Body को निर्णय अनुसार त्रिभुवन आर्मी फुटबल क्लबलाई प्रदान गरिएको AFC License ANFA का अध्यक्ष श्री कर्मा छिरिङ्ग शेर्पाबाट पुष १५ गते जङ्गी अड्डामा...
आइएमई ‘भरोसा कोश’, चितवन अवस्थित आवेदकलाई वितरण शुरु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान...
नेपालमा कूल संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो
काठमाडौं-नेपालमा कोरोना भाइरसका आज ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ सय जना...
प्रभु बैंकद्वारा काेर्पाेरेट पे प्रणाली प्रणाली प्रदान गर्ने
काठमाडाैं - प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी काेर्पाेरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु...
निर्वाचनका लागि आयोग पनि तयारीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् । यद्धपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिलेपनि...
चिनियाँ उच्चस्तरीय टोली निराश हुँदै स्वदेश फिर्ता
काठमाडौं । डबल नेकपा नेकपा मिलाउने अन्तिम प्रयासका लागि नेपालको चारदिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली फर्किएको छ ।
नेपालको कम्युनिष्ट पार्टीमा आएको विभाजन रोक्न सकिन्छ कि भनेर चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको...
सेयर बजारमा कारोबार रकममा दैनिक झण्डै पाँच अर्बको कटौती
काठमाडौं, । सेयर बजारमा राजनीतिक धक्का लागेको छ । नेकपाको विभाजनसँगै राजनीति कसरी अगाडि बढ्दै छ भन्ने एकीन नभएको कारण बजारमा लगानीकर्ताहरू घटेका छन् । दैनिक नौ अर्ब रुपैयाँ पुगेको सेयर कारोबार केही दिनदेखि दैनिक...
मन्त्रिपरिषद् विस्तारविरूद्ध अदालतमा परेकाे रिटमा सुनुवाइ स्थगित
काठमाडौं-प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले जनाए । ‘आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको...
प्रधानमन्त्री कप क्रिकेटको वाग्मती प्रदेश छनोट खेल पुस १६ देखि
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेश स्तरीय छनोट खेल पुस १६ देखि २१ गतेसम्म हुने भएको छ ।
प्रदेश क्रिकेट एसोसिएनका अनुसार वाग्मती प्रदेशका ७ टिमले छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् र...
बेलायतमा अचानक प्रतिबन्ध लगाएपछि अड्किए नेपाली
लन्डन - भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट...

























