कृष्णबहादुर तामाङ १३ वर्षदेखि बेपत्ता
काठमाडौं । काठमाडौंको नागार्जुन—३ इचंगुनारायण घर भई लामो समयदेखि बेपत्ता रहेका कृष्णबहादुर तामाङ अझै फेला पर्न सकेका छैनन् । उनी २०६४ सालदेखि बेपत्ता भएका हुन् ।
मानसिक सन्तुलन बिग्रिएका कृष्णबहादुरलाई अहिलेसम्म फेला पार्न नसकेको उनका...
वाणिज्य बैंकका प्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट कर्जा लिएका फहमिदा बानो जसगढ यतिबेला अदालतको कठघरामा उभिनुपरेको छ। सरकारी कागजपत्र कीर्ते गरी बैंकबाट ऋण लिएको आरोपमा उनी अदालतसम्म पुग्नु परेको हो। उनले बैंकका कर्मचारीसँगको मिलेमतोमा ऋण लिँदा आवश्यक पर्ने कागजपत्र...
नयाँ प्रकारकाे कोरोनाभाइरस कारण नेपाल-भारत सीमामा कडाइ
काठमाडौं - सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
सीमाका विभिन्न ठाउँमा हेल्थ...
विप्लव नेकपाकालाई झुठो मुद्दा नलगाउन सर्वोच्चकाे आदेश
काठमाडौं-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई झुठो मुद्दामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित ३ जना जिल्ला नेताको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ...
इन्भेष्टमेन्टकाे माघ ८ गते ३४ औं वार्षिक साधारणसभा
काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते ३४ औं वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.५ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव लैजाँदैछ। ...
उधौली र तमु ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मनाइने चाडपर्वबाट यहाँका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताएकी छन्।
किराँत समुदायको उधौलीका...
अमेरिकामा पनि कोरोना भाइरसको नयाँ स्वरुप
एजेन्सी –अमेरिकामा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। कोलोराडो राज्यका एक २० वर्षीय युवकमा कोरोनाको नयाँ स्वरुप फेला परेको हो। कोरोना भाइरसको नयाँ स्वरुप सबैभन्दा पहिलो बेलायतमा देखिएको थियो।
कोलोराडोका ती युवकको कुनै...
पाञ्चालको य:मरीका स्वाद बेलायतसम्म
काठमाण्डौ । कोरोना महामारीका कारण यस वर्षको यःमरी पूर्णिमा घरमै मनाइने भएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा ¥याली आयोजना नगर्ने भएका छन् ।
परम्पराअनुसार...
अव डलर खाता विनै ५ सय डलरसम्म भुक्तानी गर्न सकिने
काठमाडाैं – विदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डलर खाता नहुनेहरूले पनि वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न मिल्ने व्यवस्था कार्यान्वयनको...
उखु किसानको हृदयघातका कारण मृत्यु
काठमाडौं-माइतीघर मण्डलमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गरेका एक उखु किसानको मृत्यु भएको छ। सर्लाही धनकौला घर भएका ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयघातबाट मृत्यु भएको उखु किसान संघर्ष समितिका संयोजक...

























