आउँदाे भदौ अन्तिमदेखि साफ च्याम्पियनसिप हुने
काठमाडौं– आगामी वर्षका लागि सारिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति तोकिएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले साफ च्याम्पियनसिपको मिति तय गरेको हो। नयाँ सार्वजनिक भएको मिति अनुसार २०७८ भदौ २९ देखि असोज...
चौथो संस्करणकाे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ। वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजकद्वारा...
देशभर उच्च गतिको इन्टरनेट पाँच सय १२ स्थानीय निकायमा पुग्यो
काठमाडौं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु-याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा...
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई...
आज कोरोना संक्रमित ७ सय ८ थपिए
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ७ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
काठमाडौंका विभिन्न स्थानमा धनमाल चोरी
काठमाडौं-काठमाडौं महानगरपालिका-१६ म्हैपी डेरा गरी बस्ने गोरखा घर भएका ३८ वर्षीय केदार थापा मगरको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार...
बैंक अफ काठमाण्डू र सेलपेबीच सहकार्य
काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं- सर्लाहीकाे लालबन्दी नगरपालिका-१ गुरुबजारस्थित राजेन्द्र कुमार सिंहको किराना पसलमा विद्युत करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा किराना पसल पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै सुनसरी, रामधुनी...
बिप्लव नेकपासहित ४ पार्टीबीच रणनैतिक मोर्चा बन्यो
काठमाण्डौ - बिप्लव नेतृत्वको नेकपा लगायत ४ पार्टी वर्तमान ब्यवस्थाका बिरुद्ध रणनैतिक मोर्चा बनाएर संघर्ष गर्ने कुरामा सहमत भएका छन् । यस्तो जानकारी सहित आज पुष १४ गते मंगलबार जारी गरिएको प्रेस बिज्ञप्तिमा विप्लव,...
भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप, छ जना आइसोलेसनमा
नयाँदिल्ली–भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। बेलायतबाट फर्किएका ६ जनामा नयाँ खालको कोरोना भाइरस फेला परेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। सुरुमा बेलायतमा देखा परेको यो भाइरस अझ बढी खतरनाक र...

























