आज सुनकाे मूल्य घढ्यो

काठमाडौं-सोमबार बढेको सुनको मूल्य मंगलबार भने तोलामा ८ सय रुपैयाँले घटेको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९...

जसपाद्वारा जनप्रर्दशन गर्ने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी जनप्रर्दशन सहितको थप कार्यक्रम सार्वजनिक गरेको छ। पुस २५ देखि एक सातासम्म केन्द्रीय नेताहरु सहभागी भएर देशका प्रमुख शहरमा विरोध प्रर्दशन गरिने जनाइएको छ। विराटनगर, धनगढी र भैरहवामा...

विचाराधीन मुद्दामा कांग्रेस बोल्न मिल्दैन : देउवा

भक्तपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचारधीन मुद्दामा कांग्रेस नबोल्ने बताएका छन्। संसद् विघटनविरुद्ध सडकमा प्रर्दशनका क्रममा देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएपनि अदालतको पक्ष/विपक्षमा कांग्रेसले तर्क नगर्ने उनले जनाए। भक्तपुरको विरोध कार्यक्रममा सहभागी भएका...

नेपाल र नेपालीका लागि सबै खाले संसदीय व्यवस्थाको अन्त्य आवश्यक

हुकुमबहादुर सिंह नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को संघीय संसद र प्रदेश ंससद, दुवैमा दुईतिहाइको बहुमतको घमण्डलाई एक्लै केपी ओलीले तासको घरजस्तै बनाइदिएका छन् । संसदीय व्यवस्थामा संसद एउटा देश र जनता लुटने साधन मात्रै हो भन्ने...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका...

विभिन्न धनमाल चोरी

भक्तपुर - भक्तपुर नगरपालिका-४ गहिटी जंगम मठबाट भद्रकालीको मुकुट, चाँदीको माला लगायत बिभिन्न सामानहरू गरेर करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी...

आज ६ सय ५९ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७...

भन्सार छली ल्याएको युरिया मल सहित पक्राउ

कपिलवस्तु - शिवराज नगरपालिका-७ बेउवा बस्ने ३४ वर्षीय भगवती प्रसाद कहारलाई भन्सार छली ल्याएको ५८ बोरा युरिया मल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटीएको प्रहरीले लु.१ त १४२५...

मोटरसाइकलको ठक्करबाट मृत्यु

धनुषा - मिथिला नगरपालिका-९ बडहरीस्थित सडकमा ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि...

आगलागीबाट धनमाल जलेर नष्ट

महोत्तरी - जलेश्वर नगरपालिका-७ बखरीस्थित सोही ठाउँ बस्ने मनोज कुमार यादवको लगिन टेक्नो स्पट मोबाईल कम्प्युटर सेन्टरमा ईन्भटरको तार सर्ट भई आइतबार राति आगलागि हुँदा पसलमा रहेको ल्यापटप, प्रिन्टर मेसिन लगायतका बिभिन्न जिन्सी मालसामान...

RECENT POSTS

HOT NEWS