संसारमा सबैभन्दा बढी बिक्री भएका फाइभ जी स्मार्टफोन यी हुन्

एजेन्सी  - एप्पलले यो वर्ष सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्वबजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको...

टेलिकमले ल्यायाे ‘पाठशाला सियुजी सेवा’

काठमाडौं–नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक तथा सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ। महामारीको अवस्थामा मुलुकभरका...

लेबनानकाे राजधानीमा कोरोनो भाइरसको नयाँ संक्रमण

एजेन्सी । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका...

ग्लोबल बैंकद्वारा दाङ्ग र नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवा शुरु

दाङ्ग-ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ...

माधवकुमार नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव गूटका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच...

जोशी स्मृति चेस शुरु

ललितपुर । नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुल्ला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट आइतबार शुरु भयो । लुँखुसी ललितपरस्थित श्रमजीत किशोर माविमा संचालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेलहरु...

दुई शब्द मात्र बोल्ने अनाैठाे व्यक्ति

एजेन्सी - ब्रिटेनका ग्राहम पावले हरेक चीजको जवाफ एस र नो मात्र दिन्छन् । उनले सबै कुरा बुझ्छन् तर कुरा फर्काउन खोज्छन तै पनि असमर्थ हुन्छन् । उनले भन्न नै सक्दैनन् । एस, नो...

राजनीतिक असरले गर्दा नेप्से ३९.९ अंकले घट्यो

काठमाडौं- राजनीतिक घटनाक्रमको असर नेप्सेमा पनि देखिएको छ। लगानीकर्ताले नाफा बुक गर्न थालेका छन्। लगानीकर्ताले नाफा बुक गर्न थालेपछि आइतबार नेप्से सूचक ३९ दशमलव ९८ अंकले घटेको छ। आइतबार प्रि-ओपनिङ सेसनमा ९ अंकले बजार...

महासचिव  मोहन बैद्यसँग माक्र्सबादी एकता अभियानको अन्तरक्रिया सम्पन्न, क्रान्तिकारी शक्तिहरुलाई जोड्न प्रयत्नरत रहेको जानकारी

काठमाडौं । माक्र्सबादी एकता अभियान नेपालले नेकपा (क्रान्तिकारी माओवादीका महासचिव  मोहन बैद्य ‘किरण’ सँग अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । अभियानले नेपालमा रहेका सबै वाम पार्टीहरुसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान सरकारको कार्यशैलीलाई बिषय...

अपराधिक समूहले विप्लव नेकपाकाे नाम जाेडेपछि यस्तो चेतावनी दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आर्थिक लाभको लागि केही अपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर काठमाडौंको मण्डिकाटारस्थित मनोहरराज घिमिरेको घरमा आक्रमण गरेको जनाएकाे छ ।  विप्लव नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी पवनले आइतबार एक विज्ञप्ति...

RECENT POSTS

HOT NEWS