प्रधानमन्त्री कप टी ट्वान्टीमा एपिएफले प्रदेश नम्बर २ लाई ८ विकेटले हरायो

काठमाडौं-दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा एपिएफले प्रदेश नम्बर २ लाई ८ विकेटले हराएको छ। प्रदेश २ ले दिएको ७३ रनको लक्ष्य एपिएफले १३.१ ओभरमा २...

अम्बिका गुरुङको शब्दमा ‘पिरती’ बोलको गीत सार्वजनिक

काठमाडाैं -  गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पिरती’ बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा...

कोरोना संक्रमित ४ सय ८१ जना थपिए

 काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो। यीसहित...

विश्वकै अनाैठाे जन्म संस्कार

एजेन्सी-कुनैपनि परिवारमा बच्चाको जन्म हुनु निकै खुसीको कुरा हुन्छ । बच्चाको जन्म संस्कार मनाउने परम्परा चाहिँ देश, धर्म, समुदाय वा सम्प्रदाय पिच्छे फरक फरक हुनसक्छ । संसारका कतिपय समुदायमा बच्चाको जन्म भएसँगै विभिन्न खाले अनौठा...

मृत मृग सहित बस चालक पक्राउ

भक्तपुर - मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग...

संसद विघटनविरुद्धमा जसपाकाे प्रर्दशन

काठमाडाैं – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । आइतबार जसपाले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई,...

सगरमाथा माविमा बालीविज्ञान कक्षा शुरु

काठमाडौं - विद्यार्थीलाई प्राविधिक शिक्षा दिने लक्ष्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका केन्द्र घोडेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालयले बालीविज्ञान कक्षा सञ्चालनमा ल्याएको छ । माध्यामिक तह कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत बालीविज्ञान विषयको कक्षा...

प्रभुले सुरु गर्यो क्यूआर कोड सेवा

काठमाडौं - प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत...

भुकम्पमा भत्किएका प्रहरीका ९८ भवन बने

काठमाडौं - २०७२ सालको भूकम्पमा नेपाल प्रहरी बसोबास गर्दै आएका १ सय ५ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए । तीमध्ये ९८ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्पपछि टेन्ट र जस्तामुनि बसेर शान्तिसुरक्षा प्रदान...

भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक सम्पदा पुनर्निर्माण तीव्र

काठमाडौं - २०७२ सालको भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदामध्ये आधाभन्दा बढी पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान भएका कुल ९२० सम्पदामध्ये ४६५ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको...

RECENT POSTS

HOT NEWS