बेलायतबाट नेपाल भित्रिएका २ सय ३५ जना निगरानीमा
काठमाडौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्।
उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको...
स्थानीय सरकारकाे कामबाट आहत सर्वसाधारण
सुर्खेत । जनताको घर आँगनकै सरकारका रूपमा परिचित स्थानीय सरकारले सर्वसाधारणको सुख दुस्खमा साथ दिनुपर्ने हो । तर उल्टै कतिपय स्थानमा स्थानीय सरकारका काम कारबाही र गतिविधिका कारण स्थानीय सर्वसाधारण उल्टै आहत भएका छन्...
पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु
गुल्मी - गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राती करिब २ बजे बुटवलबाट खाद्यन्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिना खोलामा...
राखेभ पूर्व मुख्य प्रशिक्षक भलिबल प्रशिक्षक सुदेश रिमालको निधन
काठमाडौं - भलिबल प्रशिक्षक सुदेश रिमालको निधन भएको छ। राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको नशा सम्बन्धी रोगले मृत्यु भएको हो।
उनको सम्मानमा शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको...
माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाउने निर्णय
विराटनगर-आगामी माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे...
मसाल जुलुसमा हस्तक्षेप
काठमाडौं-संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ...
कल्चर थिएटरद्वारा सांगितिक प्रस्तुति
ललितपुर-नेपाली कला, संस्कृति तथा संगीतकाे विकास गर्ने उद्दश्यले स्थापना भएकाे कल्चर थिएटरकाे आयाेजनामा गाबहालस्थित सलिचां नेवाः किचेनमा सांगितिक कार्यक्रम शुक्रबार भएकाे छ। कार्यक्रमका सदस्य रवि जाेशीका अनुसार हप्ताकाे एकपटक उपत्यकाको विभिन्न स्थानमा कल्चर थिटरकाे...
प्रतिनिधिसभा बिघटनविरुद्ध उठे नागरिक समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएपछि विभिन्न क्षेत्रबाट यसको विरोध भइरहेको छ । आज नागरिक समाजले पनि राजधानीमा धनाई दिएको छ । नागरिक समाजले ओलीको कदमलाई प्रतिगमनकारी भनी धर्ना दिएको छ...
पाथीभराकाे सामुदायिक वनमा आगलागी हुँदा मन्दिर जोखिममा
ताप्लेजुङ-देशकै शक्तिपीठ मानिएकाे ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ। स्थानीय सामुदायिक वनमा लागेको आगो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका...
संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन विवादमा सरकार र राष्ट्रपति कार्यालयसँग कारण माग गर्दै पुस २२ गतेदेखि निरन्तर...

























