काँग्रेसद्वारा देशभर ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन

काठमाडौं,  । नेपाली काँग्रेसले देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलन अन्र्तगत देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा...

ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवा पक्राउ

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई...

आज ५  सय ५४ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ५  सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

आज सुनकाे मुल्य घटयाे

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार)को तुलनामा शुक्रबार सुनको मूल्य तोलामा...

पार्टी छोड्दैमा हाम्रो उद्देश्य कमजोर हुँदैन : प्रम ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समूहले पार्टी छोडेर गएको भन्दै दुई चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'केहीले...

आज आकाशमा यस्ताे भव्य दृश्य !

रात्रिको आकाशमा खगोलीय पिण्डहरुको गतिविधि हेर्दै रमाउनेहरुका लागि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो।  अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति  ग्रह र शनि ग्रहको निकटता ( ग्रेट कन्जक्शन ) ले...

संसद् विघटनविरुद्ध विवेकशीद्वारा ऐना देखाई प्रदर्शन

  काठमाडौं । संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन्...

संसारकै धनी बने एलन मस्क

अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग पत्रिकाका अनुसार  बिहीबार  ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१...

यसरी घोषणा हुन्छन् अमेरिकामा राष्ट्रपतिका विजेता?

एजेन्सी - बुधबार अमेरिकाका दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ  र सिनेटको संयुक्त बैठक बस्दै थियो। अमेरिकाको ४६ औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने बैठकको एजेन्डा थियो। गत नोभेम्बर ३ मा भएको चुनावमा...

राजधानीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् ।   पुष बिहीबार  युवाविद्यार्थीले राजधानीमा प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS