कोरोना बिरामीले भरेपछि लण्डनकाे अस्पताल धर्मसंकटमा
एजेन्सी - लण्डनका अस्पतालहरु कोरोनाका बिरामीका कारण भरिएको छ । जसकारण, कसलाई क्रिटिकल केयर उपलब्ध गराउने र कसलाई नगराउने भन्ने विषयले चिकित्सकहरुलाई धर्मसंकटमा पारेको छ । अस्पतालहरुले युवा बिरामीलाई प्राथमिकतामा राखेको पनि समाचारमा जनाइएको...
पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह
सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकमार्फत कृषकले...
नेपालमा हाइड्रोजन इन्धनको अध्ययन गरिँदै
काठमाडौ । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत...
मातृभाषा सचेतना दिनका लागि एक दिने नेपाल भाषा प्रशिक्षण तालिम सम्पन्न
नेवाः विद्यार्थी युनियनको आयोजनामा दोस्रो पटक “मातृभाषा सचेतना एक दिने नेपाल भाषा प्रशक्षिण तालिम” सम्पन्न भएको छ ।
पुष २५ गते शनिबार सम्पन्न भएको प्रशिक्षण तालिममा विगत १९ बर्षदेखि शिक्षण पेशामा आवद्र्ध रहनु भएका एवम्...
नेपालमण्डल टेलिभिजनको अध्यक्षमा महर्जन पुन निर्वाचित
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रिय अध्यक्ष रमेश महर्जन नेपालमण्डल टेलिभिजनको अध्यक्षमा पुन निर्वाचित हुनु भएको छ।
ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा शनिबार सम्पन्न भएको नेपालमण्डल टेलिभिजनको ९ औ साधारणसभाले महर्जनलार्इ चार वर्षको कार्यकालका लागि...
प्रधानमन्त्री ओलीलाई ३० दिनमा सडकबाटै फाल्ने चेतावनी
मोरङ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिई प्रतिक्रान्ति गरेर सर्वसत्तावाद र निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन्...
एमसीसी खारेज अभियानको बैठकबाट भएका निर्णय सार्वजनिक
काठमाण्डौ / यही पौष २४ गते एमसीसी खारेज अभियानको संक्षिप्त बैठक संयोजक नारायण शर्माको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु प्रेसवक्तव्य मार्फत सार्वजनिक गरिएको छ !
बैठकको अध्यक्षता गर्ने क्रममा संयोजक शर्माले विविध कारणले बैठक...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँगको अन्तवार्तामा पौडेलले प्रधानमन्त्रीले राजीनामा दिएर जानुपर्ने बताएका हुन्...
टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इञ्जिनियर दम्पत्ति मृत
काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इञ्जिनियर दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । सुर्खेत घर भई ग्रिन भिल्लामा बस्दै आएका उमेश केसी र उनकी पत्नी सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका...
प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन
काठमाडौंं -प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा...

























