खैरो हेरोईनसहित दुई पक्राउ
काठमाडौँ – झापा र मोरङबाट ५ ग्राम १६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने २३ वर्षीय अनिल सहनी र झापा गौरादह नगरपालिका–८...
नेपालभर आज ३ सय ६२ काेराेना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ३ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ं हजार ५ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
ओलीलाई स्वेच्छाचारी बनाउन शिर्ष नेताहरूको अकर्मण्यता नै मूख्य कारक : झाँक्री
काठमाडाैं - नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारीनेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी बनाउन पार्टीका शिर्ष नेताहरूको अकर्मण्यता मूख्य कारक समेत रहेका जनाएकी छन्।
‘आफू बहुमतमा हुँदाहुँदै ओलीको स्वेच्छाचारी...
सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।
नेपालको संविधानको धारा ९३ को २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालू अधिवेशन पुष २६ गते आइतबारको दिन राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य...
हलि नेवाः गुथिकाे ९४ औं शाखाको नयाँ प्रतिनिधि चयन
धादिंग— वि.सं. २०७५ सालमा स्थापना भएको धादिङ्ग महेखुमा हलि नेवाः गुथिको ९४ औं शाखाको नयाँ प्रतिनिधि चयन भएको छ ।
पूर्व अध्यक्ष मीरा श्रेष्ठले संस्था विघट्न गरेर अघि बढेको निर्वाचनमा नयाँ अध्यक्षका रुपमा सन्तोष श्रेष्ठ...
भारतबाट थप १५ मेगावाट विद्युत् ल्याउने तयारीमा
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो। विद्युत प्राधिकरणले टनकपुरबाट ७०...
काेभिड १९ को भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रम
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउने प्रतिबद्ता व्यक्त गरेका छन् । आइतबार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिन छिट्टै ल्याउने विषयमा जानकारी दिएका हुन्।
यस सन्दर्भमा ओलीले भने, ‘हामी कोरोना...
बंगलादेशको ढाका म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण
काठमाडौं । नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनको उपाधि जितेकी छिन् । विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)की खेलाडी रहेकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ पहिलो स्थान हासिल गरेकी हुन्...
सुन तोलामा २३ सयले घट्यो
काठमाडौं । सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य...
राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं - राष्ट्रियसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने जनाइएको छ। संसद...
























