तरकारीकाे मुल्य २१ प्रतिशत मूल्यवृद्धि

काठमाण्डौ – तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा २० प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा तरकारी उपसमूहको मूल्यवृद्धि २० दशमलव ८८ प्रतिशत रहेको छ...

अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले कोरोना प्रभावित परिवारलाई राहत वितरण

वीरगञ्ज - नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा ६ लाख बराबरको राहत वितरण गरेको छ । कोरोनाका कारण प्रभावित बनेका पर्साको अलौ, सुगौली, लक्ष्मीपुर, रौतहटको गरूडा, सर्लाहीको चन्रद्ररनगरका दलित विपन्न समुदायलाई राहत वितरणद गरिएको...

सिड्नीमा कोभिड संक्रमित संख्या बढेपछि नयाँ प्रतिबन्ध नियम लागू

एजेन्सी - अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य सिड्नीमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण प्रतिबन्धका नयाँ नियमहरु लागू गरेको छ । यो नयाँ नियम अनुसार बुधबारसम्म घरमा १० जना व्यक्ति मात्रै जम्मा हुन पाउनेछन् भने...

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

काठमाडाैं -  ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ,...

सबैभन्दा नजिक भए बृहस्पति र शनि चार सय वर्षपछि

एजेन्सी - सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक आएका छन्। नजिक आएका उनीहरूबिचको दूरी ०.१ डिग्री रह्‍यो। वैज्ञानिकहरूका अनुसार उनीहरू नाङ्गो आँखाको साथमा दूरविन र टेलिस्कोपबाट हेर्न सकिने गरी नजिक...

जाडोयाममा मानसिक स्वास्थ्य रहने तरिका

काठमाडौं - जाडाे महिनामा  जीवनशैली जिउनु कुनै पनि कोणबाट सजिलो छैन । यस बेला शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको जोखिम पनि बढी हुने गर्छ । सामान्य मुड परिवर्तन, तनाव बढ्नु, चिन्ता र उदासीनताका कारण पनि...

प्रचण्ड–माधवको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो । स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई...

कोरोनाविरुद्धको खोप कोलम्बियाले फेब्रुअरीदेखि दिने तयारीमा

एजेन्सी-  दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए । स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको...

चलचित्र बोर्डले ‘चलचित्र प्रोजेक्ट बीमा’ सञ्चालनमा ल्यायो

काठमाडौं - कोरोना कहरको कारण ठप्प भएका सम्पु्र्ण क्षेत्रहरु सञ्चालन हुने क्रम जारी छ । विगत ९ महिना बन्द भएको चलचित्र क्षेत्रमा पनि चहलपहल सुरु भएको छ । हुन त दशै पछिबाट फिल्मको छायांकन...

यस बर्ष त्रिविले हिउँदे बिदा नदिने

काठमाडौं-  त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा नदिने निर्णय गरेको छ। त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेको रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। कक्षा र परीक्षा सञ्चालन...

RECENT POSTS

HOT NEWS