खेल संघको वर्गीकरण : खेलकुद मन्त्री

काठमाडौं-युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(बिश्वकर्मा)ले लागि जनाएका छन्। राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गीकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र...

प्रधानमन्त्रीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।  नेकपामा अहिले ४४६ जनाको...

जसपाले संसद विघटनको विरोधमा मसाल जुलुस

काठमाडाैं -  प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटनपछि  विभिन्न दल र समूहहरुबाट यसको विरोध  गरेकाे छ ।  साेही क्रममा उपत्यका लगायत देशका  विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत  भएकाे छ । जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः...

सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने

काठमाडौँ - कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने निर्णय गरेको छ । कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी उक्त बैठकले प्रतिनिधिसभाको विघटन गर्ने...

हिजाे ७ सय ४२ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका हिजाे  ७ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसका...

नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताउनुभएको  छ। देशवासीका...

नेकपाका अध्यक्ष प्रचण्ड बादललाई भेट्न पुल्चोकमा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम बहादुर थापा 'बादल'लाई भेट्न पुल्चोक पुगेका छन् । केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि असन्तुष्ट बनेका प्रचण्ड पक्ष र माधव...

मानवीय सेवामा अग्रसर ‘सानो पाइला’ समूह कीर्तिपुरकाे पाँगामा  

काठमाडाैं - विगत पन्ध्र वर्षदेखि समाजसेवामा अग्रसर रहेकी कलाकार एवम् समाजसेवी इन्दु महर्जनकाे ‘सानो पाइला’ समूह कीर्तिपुरकाे पाँगाकाे लाक्षिमा साेमबार विहान सात बजे पुगेकाे छ । सम्पदा संरक्षण तथा  मानवीय सेवामा अग्रसरभइ रहेकाे संस्थाले ‘हुनेले...

ओलीको कदम दलाल संसदीय ब्यवस्थाको असफलता र फासिबादतर्फको यात्रा हाे – विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव विप्लवले संसद विघटनकाे वर्तमान घटनाक्रमलाइ लिएर प्रेसविज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा विप्लवले ओलीको कदमलाई दलाल संसदीय ब्यवस्थाको असफलता र फासिबादतर्फको यात्रा भनेर टिप्पणी गरेका छन् । उनले...

टेलिकमले ल्यायो एफटीटीएच सुविधा ?

काठमाडौं- नेपाल टेलिकमले एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराउन लागेको छ । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको हो । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने...

RECENT POSTS

HOT NEWS