गोल्डेन फुटबल अवार्ड रोनाल्डोकाे पाेल्टामा
काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुटबल अवार्ड प्राप्त गरेका छन् । सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई वर्ल्ड च्याम्पियन्स क्लबले यो अवार्ड प्रदान गर्दै आएको छ । ३५ वर्षीय रोनाल्डोलाई...
प्रतिनिधिसभा बिघटित संसदका ९२ सांसद अदालत जाने तयारीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश लगेको एक घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि २७५ प्रतिनिधिसभा सांसद भूतपूर्व भएका छन् । जसमध्ये १७४ सत्तापक्ष र १०१ विपक्षका छन् । सभामुख पद...
प्रधानमन्त्री ओली र राणाबीच भागबण्डा
काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएकाे छ । तर, परिषद सदस्य प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित...
ओलीपक्षीय नेताहरूको बालुवाटार भेला सकियाे
काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको बालुवाटार भेला सकिएको छ।
भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए। पूर्वमाओवादीबाट लेखराज भट्टमात्र सहभागी थिए।
मन्त्रिपरिषद्को सिफारिसमा...
बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्याे
काठमाडौं-सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँ कायम भएको...
चालु आर्थिक बर्षको चार महिनामा करिव ५ करोडभन्दा बढी पानी आयात
काठमाडौं – नेपालमा चालु आर्थिक बर्षको पहिलो चार महिनामा रु. ५ कारोड बढीको पानी आयात भएको छ । भन्सार बिभागको तथ्यांकअनुसार समिक्षा अवधीमा रु. ५ करोड २२ लाख १९ हजारको पानी बिभिन्न प्रकारको पानी आयात...
कोरोना संक्रमित आज ५८८ जना थपिए
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ५ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
रेडियो नेपालका सञ्चारकर्मी सम्मान
काठमाडौं । देशकाे जेठाे रेडियाे नेपालकाे ७० औं जन्मोउत्सोवमा रोडियो नेपालमा कार्यरत सञ्चारकर्मीहरूलाइ एक कार्यक्रममा सम्मान गरिएकाे छ ।
रेडियो नेपालमा सञ्चारकर्मिहरुलाइ उक्त पदक सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ तथा रेडियो नेपालका कार्यकारी निर्देशक...
यस्ताे छ धारा ७६ र ८५ मा ?
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ ।
उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम...
गणेश भगवान्को स्थानमा कलात्मक मुर्ति पुनस्थापना
काठमाडौं -काठमाडाैं महानगरपालिका वडा नं २० मा रहेको चिकँमू टोल दबुमा १८ औं शताब्दी अर्थात ३०० बर्ष पुरानो रहेको धार्मिक, ऎतिहासिक तथा पुरातात्त्विक महत्त्व कलात्मक श्री गणेश भगवान्को ढुंगााको मुर्ति चिकँमू: टोल गणेश मुर्ति...

























