संसद विघटनसँगै बैशाख १५, २३ र २९ गते निर्वाचन सिफारिस
काठमाडौं – प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा निघटन गरी आगामी २०७८ साल बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरेको थाहा भएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा आइतबार बिहान बसेको...
देशभर आज दिउँसो ३ बजे संवैधानिक ‘कू’ विरूद्व प्रदर्शन हुँदै
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटनको सिफारिस गरेपछि देशैभरी प्रदर्शन बढ्न थालेका छन् । डबल नेकपाका एक नेताकाअनुसार आज दिउँसो ठिक ३ बजे माइतिघर मण्डलमा नेकपाका नेता कार्यकर्ताहरु उपस्थित भै विरोधमा सहभागी...
प्रधानमन्त्री ओलीको कदम गम्भीर गल्ती
काठमाडौं । नेपाल कम्युनिस्ट पाटी मसालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम रहेको भन्दै विरोध जनाएको छ ।
मसालले विज्ञप्ति जारी गर्दै संसद विघटनको कदमप्रति कडा आपती जनाएको छ...
ग्लोबल आइएमई र पनिकाबीच सम्झौता
काठमाडाैं - ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ । उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्पmबाट परीक्षा नियन्त्रक...
प्रधानमन्त्री ओलीको कदम तानाशाही : मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटनकाे सिफारिसलाई राष्ट्रघाती कदम भनेका छन् । आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भनेका...
‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी र विजुले जित्याे
काठमाडौं । नेपाली रियालिटी सो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन्। शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट प्राप्त गर्दै उपाधी जितेका हुन् ।
उपाधीसँगै उनीहरुले २०...
इन्भेष्टमेण्टले दिने लाभांश घोषण
काठमाडौं -नेपाल इन्भेष्टमेण्ट बैंकले सेयर लगानीकर्तालाई १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आज आइतबार बिहान बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई बोनस र १३ र नगद ५.५०...
कांग्रेशले प्रधामन्त्रीको कदमलाई प्रतिवाद गर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको संसद विघटन गर्ने कदमलाई कांग्रेशले प्रतिवाद गर्ने जनाएको छ । नेपाली कांग्रेशका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेशले राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएका हुन ।
ट्वीटरमा...
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा
काठमाडौं - सत्तारुढ डबल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार प्रचण्ड केही बेर अघि बालुवाटारतर्पm ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके - ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका-४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ...

























