डबल नेकपा भित्रैबाट संसद विघटनकाे विराेध
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संसद विघट्नको सिफारिस गर्ने निर्णय गर्ने लगत्तै डबल नेकपाले संसद विघट्नको विरोध गरेको छ । त्यसैगरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि संसद विघट्नको विरोध गरेका छन् ।
यता...
बेलायतकाे लन्डनमा काेराेना संक्रमित बढेसँगै आजदेखि थप कडा
एजेन्सी - बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ ।
यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा...
वाणिज्य बैकद्वारा युवालाई वित्तीय साक्षरताको तालिम संचालन गरिने
काठमाडौं- युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका...
एनआईसी एशियाद्वारा १९% बोनस शेयरदिने घोषणा
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभाले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर २१ गते...
आइएमईले श्रमिकका आफन्तलाई सहयोगका लागि ‘भरोसा कोश’ वितरण शुरू
काठमाडौं– । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम...
पुस १७ गते राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राप्रपा प्रदर्शन गर्ने
काठमाडौं-हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले...
डबल नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप
काठमाडौं । डबल नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दाहाल निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन्...
वीरगञ्ज भन्सार चालू आवको ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठायाे
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको¡ छ । यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड ८६ लाख...
संसारभर नेपाल कोरोना संक्रमणकाे ४० औँ स्थानमा
काठमाण्डौ-नेपालमा अहिलेसम्म कूल १८ लाख ६६ हजार २ सय १० वटा पिसिआर परिक्षण गर्दा २ लाख ५३ हजार १ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । परिक्षण गरिएको कूल संख्याको ३...
आजदेखि बूढानीलकण्ठ मन्दिर खुल्याे
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि खुला भएको छ ।
कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको...

























