देशमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा मेगाले ल्यायो

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो । ग्राहकहरुलाई विभिन्न...

सुनकाे मूल्य प्रतितोला रु ९०० ले ओरालो लाग्याे

काठमाडौं - स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला रु ९०० ले ओरालो...

प्रमुख प्रतिपक्षिदल कांग्रेसको बैठक १ बजेबाट शुरू

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्यले बोल्दा बोल्दै सकिएपछि आज पुनः बस्ने भएको छ ।केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने तयारी रहेको छ । मंगलबारदेखि शुरु भएको...

फ्रान्समा तीन प्रहरीको हत्या

एजेन्सी- फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ। समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय-डे-डोममा तीन जना प्रहरीको हत्या भएको हो। गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन्। प्रहरीहरूमाथि ४८...

निफको चौथो संस्करण फागुन-वैशाखमा महोत्सव हुने

काठमाडौं । आगामी १२ फागुनदेखि १६ सम्म आयोजना हुने भनिएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित गरिएको छ । हरेक वर्ष फागुनमा हुने भनिएको यो महोत्सव यसपालि पनि फागुनै आयोजना...

अन्तर्राष्ट्रिय कराँतेमा डोजोलाई ४ स्वर्ण

काठमाडौं - नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्‍यो । मानसिंहका लागि महिला यु-९ मा अनु मोक्तान र पुरुष यु-१२...

आज ७ सय २२ जना संक्रमित थपिए

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ७ सय २२ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोजेको अभियोगमा पक्राउ

भक्तपुर - मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका-१४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमबार बेलुका प्रहरीले पक्राउ...

मंसिर २ गते महाधिवेशन गर्ने ओलीकाे निर्णय

काठमाडौं- नेकपा विवादमा एक पक्षको नेतृत्व गरिरहेका केपी ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको भेलाले महाधिवेशनको मिति तोकेको छ। केहीबेर अघि सकिएको भेलाले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।  यसअघि २०७६ माघमा...

सुनको मूल्य आज घट्याे

काठमाडौँ। केहि दिनदेखि सुनको मूल्य निरन्तर रुपमा उकालो लागिरहेको सुनको मूल्य आज घटेको छ । सोमबार ९५ हजार २ सय मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर ९४ हजार ९ सय रुपैँयामा...

RECENT POSTS

HOT NEWS